मार्टिन चौतारीको छलफलमा वक्ताले भने–‘पैदल अनुसन्धान पुस्तकले वास्तविक समस्या समेटेन’

वीरगंज विगत लामो समयदेखि अनुसन्धान र पुस्तक प्रकाशनमा सक्रिय रहेको मार्टिन चौतारी काठमाडौंको आयोजनामा वीरगंजमा छलफल कार्यक्रम सम्पन्न भएको छ । सत्याग्राहको सहकार्यमा वीरगंज कलेजमा आयोजना भएको कार्यक्रम दुई सत्रमा चल्यो । मधेशप्रदेशको आठ जिल्लाकै विषयवस्तुलाई एक वर्ष लगाएर अनुसन्धान गरी १२ वटा अनुसन्धानमुलक रिपोर्टको संगालो ‘मधेशप्रदेशमा पैदल अनुसन्धन पुस्तकमाथि छलफल’ बारेमा पहिलो सत्रमा छलफल […]

सोलखपुर माविमा स्काउटको दीक्षान्त समारोह

वीरगंज वीरगंज–३१ बेल्वाको नेपाल राष्ट्रिय अधारभूत माध्यमिक विद्यालयमा स्काउटको दीक्षान्त समारोह सम्पन्न भएको छ । सोलखपुर माविको सहयोग एवं स्काउट वीरगंज महानगरको आयोजनामा सम्पन्न कार्यक्रममा वीरगंजका नगरप्रमुख राजेशमान सिंह,उपप्रमुख इम्तियाज आलम,शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले संयुक्तमा सोलखपुर माविका ३२–३२ नजा छात्रछात्रा गरी ६४ जना विद्यार्थीलाई दीक्षान्त गराएका थिए । स्काउट वीरगंज एवं पर्साका अध्यक्ष […]

वीरगंजमा खानेपानीको चरम समस्याःपिउन पानी समेत भएन

वीरगंज वीरगज महानगरपालिकामा केही महीनादेखि देखिएको खानेपानीको समस्या यथावत छ । महानगरभित्रका अधिकांश वडामा खानेपानीको हाहाकार मचिएको छ । नगरवासीहरू खानेपानीको व्यवस्था गर्न अहिले दिनरात व्यस्त हुने गरेका छन् । वैशाखमा महानगरमा खानेपानीको समस्या भएको विभिन्न सञ्चारमाध्यबाट समाचार प्रकाशमा आएपछि महानगरले पानीको समस्या समाधान गर्ने दावी गरेको थियो । यसका लागि महानगरले नीति, नियम तथा […]

पर्सा निकञ्ज भित्र भाथा मेला शुरु

वीरगंज पर्साको धार्मिक पर्यटकीय स्थलको रुपमा चिनिने दूग्धेश्वर महादेव मन्दिरमा साउन एक गतेदेखि औपचारिक रुपमा मेला शुभारम्भ भएको छ । यस वर्ष दुई मासको साउन लागे तापनि प्रारम्भिक चरणमा पर्सा राष्ट्रिय निकुञ्जले एक महीनाको मात्र मन्दिर प्रवेश एवं दर्शनको लागि मेला लगाउन स्वीकृति दिएको निकुञ्जका प्रमुख संरक्ष्ँण अधिकृत अशोक रामले बताए । श्रद्धालुहरुको भीडभाड लागिरह्यो […]

ड्राइपोर्ट भन्सारद्वारा ४२ अर्ब राजस्व सङ्कलन, लक्ष्यको ६२.८८ प्रतिशत

वीरगंज वीरगंज–२५ श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय (ड्राइपोर्ट)ले गत आव २०७९÷८० को १२ महीनामा लक्ष्यको ६२.८८ प्रतिशत अर्थात् ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ । यस भन्सार कार्यालयले १२ महीनामा नेपाल सरकारबाट ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व लक्ष्य पाएको थियो । सबैभन्दा बढी साउन महीनामा […]

दुबइमा मासिक १५ लाख कमाउने पर्साका इन्जीनियर

वीरगंज नेपालमा रोजगारी पाइँदैन भन्ने सोचले गर्दा आजकलका तन्नेरीहरु नागरिकता र पासपोर्ट बनाउँदै भटाभट वैदेशिक रोजगारको लागि गइरहेका छन् । कोही खाडी मुलुक, कोही युरोप तर भाग्य कसै–कसैको मात्र चम्किने गरेको छ । वैदेशिक रोजगारमा गएका नेपालीमध्ये भाग्य चम्केका एकजना युवक हुन्,पर्साका अफजल हुसेन । सखुवाप्रसौनी गाउँपालिका–३ कटैया देउरवानाका ५० वर्षीय अफजल हाल २२ वर्षदेखि […]

पर्सामा उद्योग दर्तामा कमी,गतवर्ष १ हजार ८९ उद्योग मात्रै दर्ता

वीरगंज पर्सामा आर्थिक वर्ष २०७९–०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९–८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ । जबकी आव २०७८–८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएको थियो । आव २०७९–८० मा नयाँ उद्योग दर्तामा कमी आउँदा उद्योगको लगतकट्टा […]

बारा प्रहरीलाई बदनाम गर्न खोजिदैछ–प्रनाउ पाण्डे

वीरगंज जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई बद्नाम गर्ने खोजिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी कर्मचारी एव अधिकारीहरुका अनुसार निहीत स्वार्थ सिद्ध गर्न एवं राजनीति वर्चश्व कायम गर्नेका लागि राजनीति कार्यकर्ताहरुले प्रहरी नायब उपरीक्षक पाण्डे र प्रहरी निरीक्षक साहलाई बद्नाम गर्ने कार्य गरेको दावी […]

स्व.पत्रकार सर्राफको परिवारलाई पाँच लाख सहयोग,अक्षयकोषमा १० लाख

वीरगंज स्व. पत्रकार नरेश सर्राफको परिवारलाई वीरगंज महानगरले पाँच लाख सहयोग गरेको छ । स्व.पत्रकारकी ७ बर्षिया छोरी श्रेया सर्राफको अध्ययन र भरणपोषणको लागि वीरगंज महानगरपालिकाले ५ लाख रुपैया नगदको चेक मार्फत सहयोग गरेको छ । वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले घोषणा गरे अनुरुप ५ लाखको चेक स्व. सर्राफको छोरीलाई हस्तान्तरण गरिएको हो । महानगरका […]

वीरगंजको खानेपानीको समस्या लिएर सांसद यादव पुगे प्रम कहाँ

वीरगंज वीरगंज र यस आसपासका क्षेत्रमा केहीदिन यता चापाकलहरू सुकेर खानेपानीको समस्या भएपछि यस बारे पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादवले सरकारको ध्यानाकर्षण गराएका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतकसमेत रहेका यादवले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भेटेर वीरगंजमा निम्तिएको खानेपानीको भयावह स्थिति बारे […]