पर्सामा नयाँ उद्योग एक हजार ८९ मात्र दर्ता

वीरगन्ज, ५ साउन पर्सामा आर्थिक वर्ष २०७९÷०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९÷८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ । जबकि आव २०७८÷८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएको थियो । आव २०७९÷८० मा नयाँ उद्योग दर्तामा कमी आउँदा […]