छपकैयामा दमकलमार्फत पानी वितरण

वीरगंज, ७ असार । वीरगंज महानगरपालिकाले वडा नं १ छपकैयामा आइतवार खानेपानी वितरण गरेको छ । सो क्षेत्रका चापाकल सुकेपछि खानेपानीको अभाव झेल्दै आएका वडावासीलाई महानगरपालिकाको वारूणयन्त्रका कर्मचारीले पानी वितरण गरेका हुन् । महानगरपालिका भित्रका अधिकांश चापाकल सुकेपछि नगरक्षेत्रमा खानेपानीकोे अभाव भएको हो ।
रक्सौलमा नगर परिषदद्वारा वडा वडामा पानी वितरण शुरु

वीरगंज, ७ साउन । भारत, बिहारको रक्सौलमा पनि पानीको हाहाकार मच्चिएपछि रक्सौल नगर परिषदले विभिन्न वडामा टयांकरमार्फत पानी वितरण गरेको छ । आइतवार बिहानैदेखि सो क्षेत्रमा पानी वितरण शुरु गरिएको नगर परिषदका पदाधिकारीहरुले बताएका छन् । लामो खडेरीका कारण सो क्ष्Fेत्रको पानीको मुहान सुकेको छ भने अधिकांश चापाकलबाट सुकेको छ ।
गण्डक नहरमा डुबेर बालकको मृत्यु

वीरगंज, ७ साउन । गण्डक नहरमा डुबेर एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा, पकाहामैनपुर गाउँपालिका–१ धोरे घर भई हाल वीरगंज–११ श्रीपुरमा बस्दै आएका राजमोहनलाल कर्णका १४ वर्षीय छोरा शुभमकुमार कर्ण रहेको छ । हिजो दिउँसो साथीहरुसँगै नुहाउन आएका शुभम नुहाउने क्रममा डुबेपछि उनका साथीहरु त्यहाँबाट भागेको र कसैले परिवारजनलाई खबर गरेका थिएनन् […]
पानीको माग गर्दै वीरगंज–१ को वडा कार्यालयमा तालाबन्दी

वीरगंज, ७ साउन । पानीको माग गर्दै वीरगंज महानगरपालिका वडा नं. १ का टोलवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडाध्यक्षले मनोज राउतले पानीको समस्या यथाशीघ्र समाधान गर्ने भनेपछि तालाबन्दी गरिएको थियो । वडावासीको पानीको समस्या समाधान गर्न वडावासीले वडाध्यक्ष राउतलाई प्रश्न गरेका थिए । प्रश्नको उत्तर नै नदिई उनी आज सवा दुई बजे कार्यालयबाट […]

तस्करीको कपडा वीरगंज भन्सार चलान

वीरगंज, ७ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले भारतबाट तस्करीको माध्यमबाट ल्याइएको दुई लाख उनन्सत्तरी हजार मूल्य बराबरको कपडा बरामद गरी वीरगंज भन्सार कार्यालय आज चलान गरेको छ । साउन ६ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका, भेष्ट–३९० पिस, कुर्था शुरूवाल–१५ पिस, जेन्स टिसर्ट–३२ पिस गरी दुर्ई लाख उननसत्तरी हजार […]