search

spot_img
spot_img

छपकैयामा दमकलमार्फत पानी वितरण

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ असार । वीरगंज महानगरपालिकाले वडा नं १ छपकैयामा आइतवार खानेपानी वितरण गरेको छ ।

सो क्षेत्रका चापाकल सुकेपछि खानेपानीको अभाव झेल्दै आएका वडावासीलाई महानगरपालिकाको वारूणयन्त्रका कर्मचारीले पानी वितरण गरेका हुन् ।

महानगरपालिका भित्रका अधिकांश चापाकल सुकेपछि नगरक्षेत्रमा खानेपानीकोे अभाव भएको हो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

पसलहरू बन्द गरेर सुनचाँदी व्यवसायीहरूले प्रजिअलाई साँचो बुझाए

वीरगंज, २९ जेठ । आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरामा...
- Advertisement -spot_img

सम्बन्धित खबर