search

पानीको माग गर्दै वीरगंज–१ को वडा कार्यालयमा तालाबन्दी

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ साउन । पानीको माग गर्दै वीरगंज महानगरपालिका वडा नं. १ का टोलवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
वडाध्यक्षले मनोज राउतले पानीको समस्या यथाशीघ्र समाधान गर्ने भनेपछि तालाबन्दी गरिएको थियो । वडावासीको पानीको समस्या समाधान गर्न वडावासीले वडाध्यक्ष राउतलाई प्रश्न गरेका थिए । प्रश्नको उत्तर नै नदिई उनी आज सवा दुई बजे कार्यालयबाट बाहिरिएका थिए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads