सामुदायिक श्रीपुरद्वारा लागूऔषध तथा साइबर क्राइमसम्बन्धी अन्तरक्रिया कार्यक्रम

वीरगंज, १० साउन/ सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुर र सामुदायिक सेवा केन्द्र श्रीपुरको संयुक्त आयोजनामा नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरको सहयोगमा वीरगंज–१३ स्थित शाह दरबार होटलमा लागूऔषध तथा साइबर क्राइम सम्बन्धी अन्तत्र्रिmया कार्यक्रम मंगलवार सम्पन्न भएको छ । कार्यक्रममा कक्ष्Fा ९, १०, ११ का २५० जना विद्यार्थीहरुलाई लागूऔषध तथा साइबर […]

सामुदायिक श्रीपुरद्वारा लागूऔषध तथा साइबर क्राइमसम्बन्धी अन्तरक्रिया कार्यक्रम

वीरगंज, १० साउन/ सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुर र सामुदायिक सेवा केन्द्र श्रीपुरको संयुक्त आयोजनामा नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरको सहयोगमा वीरगंज–१३ स्थित शाह दरबार होटलमा लागूऔषध तथा साइबर क्राइम सम्बन्धी अन्तत्र्रिmया कार्यक्रम मंगलवार सम्पन्न भएको छ । कार्यक्रममा कक्ष्Fा ९, १०, ११ का २५० जना विद्यार्थीहरुलाई लागूऔषध तथा साइबर […]

एक हजार चार सय ३६ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई जरिवाना

नापतौलमा अनियमितता गर्ने व्यावासायिक प्रतिष्ठान कारबाहीमा वाग्मती, १० असार  नापतौलयन्त्रको तोकिएको समयमा नवीकरण नगराउने र तौलमा ठगी गर्ने एक हजार चार सय ३६ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई जरिवानासहित कारबाही गरिएको वीरगन्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले जनाएको छ । उक्त कारबाहीमा ठूला आद्यौगिक र व्यावसायिक प्रतिष्ठानदेखि साना व्यवसायीसमेत परेका छन् । वारा, पर्सा, रौतहट, मकवानपुर तथा […]

दुर्घटनामा अनुसन्धान निरीक्षक साहको मृत्यु

सर्लाही, १० साउन  सर्लाहीको ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परी एक अनुसन्धान निर्देशकको मृत्यु भएको छ । फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा भएको उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका–६ बयलवास घर भएका राष्ट्रिय अनुसन्धानका अनुसन्धान निरीक्षक २९ वर्षीय वसन्त साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो […]

वीरगंजमा युवकको शंकास्पद मृत्यु

वीरगंज, १० साउन । वीरगंजमा एकजना युवकको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज–१६ नगवाका ३० वर्षीय रौनककुमार वर्णवाल रहेका छन् । वर्णवालको आइतवारदेखि मंगलबार सम्म नेशनल मेडिकलमा अचेत अवस्थामा उपचार भएको थियो । उनलाई उपचारको क्रममा हिजो बेलुका नेशनल मेडिकल कलेजका चिकित्सकहरुले मृत घोषित गरेका थिए । गत आइतवार बिहान ८ बजे पति–पत्नी […]

काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालय बीच सहकार्य

काठमाडौँ, १० साउन  काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले मङ्गलबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौताअनुसार स्नातक तहमा जनप्रशासन तथा व्यवस्थापन र स्नातकोत्तर तहमा सङ्घीय शासन तथा जनप्रशासन […]

नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण ७६ हजार एक सय ७७ रुपैयाँ

वीरगञ्ज । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाख रुपैयाँभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा नेपालले ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबर आन्तरिक र १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख रुपैयाँ […]

कपिलवस्तुबाट स्रोत नखुलेको ४८ लाखसहित एक जना पक्राउ

बुटवल । प्रहरीले कपिलवस्तुबाट स्रोत नखुलेको ४८ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिकास्थित नयाँ टोलबाट मंगलबार साँझ सुनिलकुमार गुप्तालाई २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र १४ लाख ९४ हजार ९२० भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए । गुप्ताको साथबाट कुल […]

भारतबाट एक सय रूपैयाँभन्दा माथिका वस्तु ल्याउँदा कर लगाउने निर्णय संशाेधन गर्न आग्रह

काठमाडाैं । राष्ट्रिय एकता अभियानले नेपाल-भारत सिमानाकाबाट एक सय रुपैयाँ माथिका वस्तु ल्याउँदा आयात कर लगाउने निर्णय संशाेधन गर्न सरकारलाई आग्रह गरेकाे छ । अभियानका अध्यक्ष विनय यादवकाे नेतृत्वमा एक टाेलीले नेपाल सरकारका अर्थमन्त्री प्रकाशसरण महतलाई नेपाल-भारत सिमानाकाबाट एक सय रुपैयाँ माथिका वस्तु ल्याउँदा आयात कर लगाउने निर्णय संशाेधन गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएकाे […]