search

कुमुदीनी एकेडेमीमा आँखा शिविर सम्पन्न

पढ्न छुटाउनुभयो ?

बीरगंज १२ श्रावण ।
माट्रीका आँखा फाउण्डेसद्धारा शुक्रवार श्रीपुर स्थित कुमुदीनी एकेडेमी स्कूलमा विद्याथीहरुका लागि आँखा शिविर सम्पन्न गरेको छ ।

उक्त आँखा शिविरमा स्कूलका विद्यार्थी, शिक्षक शिक्षिकाहरुलाई लक्षित गरि आँखा पाक्ने रोग, आँखा कमजोर भएको, आँखा चिलाउने जस्ता रोगको चेकजाँच सहित औषधि वितरण गरेको छ । माट्रीका आँखा फाउण्डेसनका डाक्टरहरु मनोरञ्जन यादवद्धारा आँखा जाँच गरिएको थियो ।

उक्त शिविरमा करिब २०० जना विद्यार्थीहरुको आँखा चेक गरिएको थियो । एकेडमीका प्रबन्धक निर्देशक श्रीरामजी गिरीले बताउनु भयो ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads