बारा–पर्सामा दुई जनाको शव बरामद

वीरगंज बारा र पर्सा गरी २ जनाको शव फेला परेको छ । बाराको फेटा गाउँपालिका वडा नम्बर ४ चिलझपटी घर भई हाल बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बस्दै आएका अन्दाजी ४० वर्षीय पन्नालाल साह मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनी गएरातीदेखि सम्पर्क बिहिन रहेकोमा विहीवार बिहान दशगाजा क्षेत्रमा शव […]