स्रोत साधनमा कमजोर वीरगंज खानेपानी संस्थान

वीरगंज विगत एक महीनादेखि वीरगंज काकाकुल भएको छ । जमीनमुनिको पानीको सतह घट्दा चापाकलमा पानी आउन छाडेको छ । आए पनि रातिको समयमा केही घण्टा पानी आउछ । पर्याप्त पानीको आपूर्ति धान्न नसक्दा पानी बेगर माछा छटपटाएजस्तै वीरगंजवासी पनि छटपटाइरहेका छ । यो समस्या वीरगंजको ३२ वटा वडामध्ये शहरी क्षेत्रको अधिकांश वडामा टड्कारो रुपमा देखिएको […]