प्रित्तम सिंहका नाती पर्सामा अगामि सांसदीय चुनाव लडने

वीरगंज नेपालका ढुवानी व्यवसायको किंग भनेर चिनिने प्रितम सिंहका नाती अंगद सिंहले अगामि २०८४ सालको चुनावमा पर्सा क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यको चुनाव लडने उदघोष गरेका छन् । काठमाडौं बसोबास गर्ने ३९ वर्षिय नाती अंगदले आज वीरगंज आएर अगामि चुनावमा स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लडने उदघोष गरेका हुन् । प्रित्तम सिंह भारत सरकारको […]
दर्ताविना सञ्चालन इरिक्सा, अटोमाथि कारबाही

वीरगञ्ज, २० साउन । वीरगञ्ज महानगरपालिकाले दर्ता नभई सञ्चालनमा रहेका तीन पांग्रे सवारीसाधन (रिक्सा, ई–रिक्सा, अटो रिक्सा¬) लाई कारबाई गर्न शुरू गरेको छ । महानगरमा दर्ता विना संचालनमा रहेका यस्ता तीन पांग्रे सवारीका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई हुने गरेकाले जथाभावी संचालन गर्न रोक्न कारबाई थालेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा महानगरको सडक तथा […]