भारतीय अभिनेत्री जयाप्रदालाई ६ महिना जेल सजाय

वीरगंज अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी जयाप्रदालाई चेन्नईको एक अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ । यो मुद्दा रोयापेट्टामा रहेको उनको आफ्नै थिएटरसँग सम्बन्धित छ, जहाँ कर्मचारीहरूले उनीविरुद्ध निवेदन दिएका थिए । अदालतले यस सम्बन्धमा जयाप्रदालाई ५ हजार रुपैयाँ जरिवाना समेत गरेको छ । एक रिपोर्टका अनुसार जयको यो थिएटर उनको व्यापारिक साझेदार राम कुमार र […]
दोस्रो वीरगंज कोरा ‘साइकल यात्रा’ सम्पन्न

वीरगंज धार्मिक तथा पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने अभिप्रायका साथ वीरगंजमा दोस्रो पटक आयोजित ‘वीरगंज कोरा’ सम्पन्न भएको छ । वीरगंजका पर्यटकीय तथा धार्मिक स्थलहरूलाई अझै नजिकसँग बुझ्नुका साथै प्रवर्द्धन तथा प्रचार गर्ने उद्देश्यले आयोजित वीरगंज कोरा सम्पन्न भएको आयोजक संस्था वीरगंज साइक्लिङ क्लबका अध्यक्ष सञ्जय अग्रवालले बताए । उनले भने, ‘२०२२ मा पहिलो पटक वीरगंजमा […]
पार्टीको पर्सा नेतृत्व असक्षम भयो–सचेतक प्रदीप यादव

वीरगंज जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले पार्टी एक ढिक्का हुने गरि काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार पार्टीको वीरगंज महानगर कार्य समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टी एक ढिक्का नभए अरुले खेल्ने बाटो पाउने भन्दै पार्टीलाई मजबुद बनाउने गरि काम गर्न कार्यकर्तालाई निर्देशन दिए । पर्सा क्षेत्र नम्वर १ का […]
जसपामा सबै गोलबद्ध हुन सांसद यादको आह्वान

वीरगंज जनता समाजबादी पार्टीका प्रमुख सचेतक प्रदीप यादबले पहिचान र संघियता दिलाउँदै मधेसलाई समृद्धिको पाइलामा अघि बढाउने पार्टी जसपा मात्रै भएकाले यसमा गोलबद्ध हुन सबैलाई आह्वान गरेका छन् ।शनिबार बिहान वीरगंज वडा नं. १४ को वडा इकाई कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व मन्त्री समेत रहनु भएका सांसद यादबले यस्तो आह्वान गरेका […]