वीरगंजमा २२ नं ब्रोकर सिप्रवीले थाल्यो कारोबार

वीरगंज वीरगंजमा शेयर ब्रोकर नं २२ सिप्रवी सेक्यूरिटी प्रालि आजदेखि कारोबार शुरु गरेको छ । वीरगंज आदर्शनगरको पुरानो रुंगटा भवनको पहिलो तल्लामा शाखा सञ्चालनमा ल्याई कारोबार शुरु गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ मधेशप्रदेशका अध्यक्ष अशोक टेमानीले शाखाको उद्घाटन गरेका हुन् । उनले शाखा उद्घाटन गर्दै भने,‘ सिप्रवीको शाखा वीरगंजमा खुल्नु लगानीकर्ताका लागि खुशीको […]
नेपाल आउन लागेका धान बोकेको डेढ सय ट्रक रक्सौल नाकाबाट फिर्ता

वीरगंज भारतबाट अहिले नेपालको लागि धान आयात ठप्प भएको छ । भारतले गत २० जुलाई देखि गैर वासमति–धान निकासीमा प्रतिबन्ध लगाएको छ । साथै,गत विहीवारदेखि भारत सरकारले पोहोरको लागि दिएको ६ लाख टन धानको कोटा पनि समाप्त भएपछि भारतबाट नेपालको धान आयात ठप्प भएको हो । त्यसैको साइड इफेक्ट वीरगंज–रक्सौल नाकामा परेको छ । अहिले […]
सवारी कर छुट भएपछि नविकरण गराउनेको वीरगंजमा भीड

वीरगंज यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजमा अचेल कर बुझाउनेको भीडभाड बढेको छ । दैनिक चार सयदेखि ६ सय सेवाग्राही आइरहेको कार्यालयले जनाएको छ । जबकी पहिले दैनिक ३ सयको हाराहारीमा सेवाग्राही आउँथे । चालु आव २०८०÷०८१ मा सवारी करमा लाग्ने जरिवान छुट भएपछि वर्षौदेखि कर नबुझाएका गाडीहरुको कर बुझाउन सेवाग्राहीहरुको सख्यामा वृद्धि भएको हो […]
आन्तरिक राजस्व वीरगंजको बक्यौता झण्डै डेढ अर्ब

राधेश्याम पटेल वीरगंज आर्थिक नगरी वीरगंजको आन्तरिक राजस्व कार्यालय पर्साले हरेक वर्ष अर्बौं राजस्व संकलन गर्दा पनि देशको उत्कृष्ट ५ आन्तरिक कार्यालयको सूचिभित्र पर्दैन । किन भने कार्यालयको बक्यौता हरेक वर्ष बढदै जान्छ । गतआव २०७९÷८० को तथ्यांक अनुसार आन्तरिक राजस्व कार्यालय वीरगंज पर्साको हाल सम्मको बक्यौता झण्डै डेढ अर्ब पुग्न लागेको छ । यसैगरी,सो […]
बुहारीको उत्तरपुस्तिका साटेको आरोपमा ससुरासहित परीक्षा प्रमुख पक्राउ

वीरगंज, ३१ साउन । बिबिएस दोस्रो वर्षको परीक्षामा उत्तरपुस्तिका साटेको आरोपमा परीक्षा प्रमुखसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । कालिकामाई गा.पा.वडा नं.१ रबिदास टोल बस्ने वर्ष ६१ को मोहन प्रसाद यादव आफनो बुहारी विमा कुमारी यादवको उत्तरपुस्तिका साटेको आरोपमा पक्राउ परेका छन् भने सो कार्यमा सघाउने बारा विश्रामपुर गा.पा.वडा नं.१ कल्यानपुर […]
वीरगंजको ठाउँ–ठाउँमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान

वीरगंज, ३१ साउन । वीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साको कन्ट्रोल रूपमा जडान गरिएको प्यानल सहितको अत्याधुनिक सिसिटिभी क्यामरा रडार मोनिटरीङ्ग सिस्टमको बुधवार उदघाटन गरिएको छ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अत्याधुनिक सिसिटिभी क्यामराको उदघाटन गर्दै अब वीरगंजको सुरक्षामा मद्दत पुग्ने बताए । महानगर क्षेत्रमा हुने दुर्घटना तथा चोरीका घटना न्युनिकरण, सरसफाई, […]
पर्सा क्रिकेट संघको सातौ साधारणसभा तथा जिल्ला अधिवेशन कार्यक्रममा प्रतिवेदन पेश

वीरगंज, ३१ साउन/ पर्सा क्रिकेट संघद्वारा सातौ साधारणसभा तथा जिल्ला अधिवेशन कार्यक्रमको आयोजना आज वीरगंजस्थित होटेल भिस्वामा सम्पन्न गरेको छ । प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले कार्यक्रमको उदघाटन गर्दै संघलाई सहयोग गर्न तयार रहेको बताए । क्रिकेटको लागि आवस्यक पर्ने कुराहरू लिखित रूपमा दिन भन्दै उनले क्रिकेटको लोकप्रियता बढेको कारण वीरगंजको नाम पनि […]
२०८० साउन ३० गते मङ्गलबारको राशिफल

आजको राशिफल बि.सं. २०८० साउन ३० गते मङ्गलबार ई.सं.२०२३ अगस्त १५ नेपाल सम्बत ११४३ अनालागा चतुर्दशी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं ग्रीष्म ऋतु, अधिक श्रावण कृष्ण चतुर्दशी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, व्यतिपात योग, शकुनि करण । आज नेपालमा सूर्योदय बिहान ५: ३४ बजे, सूर्यास्त साँझ ६: ४२ बजे हुनेछ । आज जन्म लिने बच्चा […]