वीरगंजबाटै डिजेलको बिलिङ शुरु,लिटरमा ७५ पैसा सस्तो पर्ने

वीरगंज नेपाल आयल निगम लिमिटेडले वीरगंजबाट पेट्रोलियम पदार्थको बिक्री वितरण कार्य पुनः सञ्चालनमा ल्याएको छ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले एक कार्यक्रमका वीच विलिङ सेवा शुभारम्भ गरे । सो अवसरमा मन्त्री रिजालले अब नेपाल आयल निगम लिमिटेडको वीरगंज शाखाबाट अढाई वर्ष पहिलेदेखि बन्द भएको सेवा पुनः शुभारम्भ भएकोमा खुशी व्यक्त गरे । वीरगंज […]
भारतीय धर्म गुरु धीरेन्द्र शास्त्रीको शाश्वतधाममा कथा शुरु

वीरगंज नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कौलीस्थित शास्वतधाममा आजदेखि विराट हनुमान कथा प्रवचन शुरु भएको छ । भारतका चर्चित धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा) ले शास्वतधाममा तीन दिनसम्म हनुमान कथा प्रवचन गर्ने चौधरी समुहले जनाएको छ । बागेश्वर बाबाको नामले चर्चित धीरेन्द्र कृष्ण शास्त्री बिहान साढे ८ बजे काठमाडौँबाट भरतपुर विमानस्थल हुँदै दुम्कौलीस्थित शास्वतधाममा […]
पूर्व मन्त्री सोनलद्वारा योग भवन उद्घाटन

प्रसौनी,बारा बाराको प्रसौनीमा निर्मित योग भवनको पूर्व मन्त्री जितेन्द्र सोनलले उद्घाटन गरेका छन् । प्रसौनी गाउँपालिका वडा नम्बर ३ मा निर्मित पतञ्जलि योग भवनको शनिवार एक कार्यक्रमका वीच मधेशप्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सोनलले उद्घाटन गरेका हुन् । बारा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य सोनलको संसदीय विकास कोषको ३० लाख […]
नेपालमा भारतले निर्यातमा प्रतिबन्ध गरेलगत्तै चामलको चर्काे मूल्यवृद्धि

वीरगंज, २ भदौ । केही दिन पहिले भारतले चामल निर्यातमा प्रतिबन्धको घोषणा गरेको लगत्तै नेपालका व्यापारीहरूले चामलको चर्काे मूल्यवृद्धि गरेका छन् । यसतर्फ सरकार र उपभोक्ता मौन छ । वर्षा सिजनमा नेपालको धान उत्पादन राम्रो हुने क्षेत्र तराई र भारतका विभिन्न प्रान्तमा अनावृष्टि लामो खडेरीका कारण धानको रोपाइँ कम भएको र भोलिका दिनमा चामलको अभाव […]
पर्साका सशस्त्र एसपी सुमन थपलियाको हृदयघातबाट मृत्यु

वीरगंज पर्साको वीरगंजस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ । एसपी थपलियाको शनिवार दिउँसो १२:३० बजेको करिबमा हृदयाघात (हार्ट अट्याक) बाट मृत्यु भएको हो । वीरगंजस्थित नेपाल मेडीसिटी वयोधा अस्पताल गण्डकमा थपलियाको दिउँसो उपचारका क्रममा मृत्यु भएको पर्सा प्रहरीका प्रमुख (एसपी) कोमल विक्रम शाहले पुष्टि […]