मधेस विश्वविद्यालयमा बिए, एलएलबीतर्फ विद्यार्थीको आकर्षण बढयो

वीरगंज, ४ भदौ । मधेस विश्वविद्यालयमा कानुन र जनप्रशासन संकायमा भर्नाका लागि आवेदन दिन सूचना जारी गरेको छ । पहिलो वर्षमै पठनपाठन शुरू गर्न लागेको विश्वविद्यालयमा कानुन संकायतर्फ वीए एलएलबी र जनप्रशासन संकायमा यही भदौ १ देखि १५ गतेसम्मका लागि भर्ना आवेदन खुला गरेको हो । आवेदन खुला भएको तीन दिनमै तीन सयभन्दा बढी विद्यार्थीले […]
नागपञ्चमीको अवसरमा महुवनमा मेला

वीरगंज, ४ भदौ । नागपञ्चमीको अवसरमा महुवन मठमा मेलाको आयोजना गरिएको छ । पारसनाथ युवा समाज महुवन पर्साले आयोजना गरेको मेलाको उद्घाटन वन तथा वातावरणमन्त्री डा वीरेन्द्र प्रसाद महतोले गरेका थिए । विरालाल साहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सखुवाप्रसौनी गापाकी उपाध्यक्ष शर्मिला महतोले गरेकी थिइन् । कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, राजकुमार गुप्ता, राजकिशोर यादव, […]
मन्त्री साउदद्वारा पटेर्वासुगौली गापाको भवनको शिलान्यास

वीरगंज, ४ भदौं । परराष्ट्रमन्त्री एनपी साउदले पटेर्वासुगौली गाँउपालिकाको प्रशासकीय भवनको शिलान्यास गरेका छन् । सोमवार भवनको शिलान्यास गर्दै तोकिएको समयमा भवन निर्माण गर्न ठेकेदार पक्ष्Fसंग आग्रह गरे । गापाको ६ करोड रुपियाँको बजेटमा वडा नम्बर ४ सुगौलीमा अढाई तल्ले प्रशासकीय भवनको निर्माण शुरु गरिएको छ । कार्यक्रममा गापा अध्यक्ष दिनेश प्रसाद चौधरीले दुर्ई वर्ष […]
कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पति रोक्का

वीरगञ्ज, ४ भदौ ः आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने पर्सा वीरगञ्जस्थित खुसी जनरल स्टोर, सिद्धी विनायक ट्रेडर्स, माँ शक्ति ट्रेडर्स, दिनानाथ ट्रेडर्स, जगदिश एण्ड ब्रदर बडिमेकर, देवेन्द्र तेल उद्योग, […]
मिल सञ्चालन गर्न उखु उत्पादक सङ्घको

वीरगंज, ४ भदौ । रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सलाई पुनः सञ्चालन गर्न उखु उत्पादक सङ्घ रौतहटले दबाबमूलक कार्यक्रमको आयोजना गरेको छ । उद्योगको प्राङ्गणमा शनिवार सङ्घले किसानहरूको भेला आयोजना गरेर राज्यमन्त्री, सांसद तथा विभिन्न दलका नेताहरूलाई आन्दोलनमा साथ दिन आह्वान गरेको छ । किसानहरूको आमसभामा पुगेका राजनीतिक अगुवाहरूले उद्योग सञ्चालनमा आफूहरू सहयोग गर्न तयार रहेको […]
रु ४९ अर्बको स्पन्ज आइरन आयात, बिलेट घट्यो

वीरगंज, ४ भदौ । वीरगंजको श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय नाकाबाट गत आवमा स्पन्ज आइरनको आयातमा भारी वृद्धि भएको छ । भन्सार शुल्क घटाइएपछि बन्दरगाह भन्सार नाकाबाट स्पन्ज आइरनको आयात बढेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा स्पन्जको आयात डेढ गुणाले बढेको छ । छड बनाउने प्रमुख कच्चा पदार्थको रूपमा चिनिने स्पन्ज […]
बोरामा दुई बालकलाई राखेर लैजाँदै गर्दा एकजना भारतीय पक्राउ

वीरगंज, ४ भदौ । सशस्त्र प्रहरी दक्षिण झिटकैयाले दुईजना अबोध बालबालिकाको उद्धार गरेको छ । बारा जिल्ला देवताल गाउँपालिका–३ नन्कीअमवा निवासी शिवपूजन महतोकी नौ महीनाकी छोरी लक्ष्मी महतो र सोही स्थान निवासी प्रेमचन्द्र महतोका दुई वर्षीय छोरा सत्यमकुमार महतोलाई बोरामा हालेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्रको टोलीले उद्धार गरेको र चोरलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी […]