search

नागपञ्चमीको अवसरमा महुवनमा मेला

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ भदौ । नागपञ्चमीको अवसरमा महुवन मठमा मेलाको आयोजना गरिएको छ ।
पारसनाथ युवा समाज महुवन पर्साले आयोजना गरेको मेलाको उद्घाटन वन तथा वातावरणमन्त्री डा वीरेन्द्र प्रसाद महतोले गरेका थिए ।
विरालाल साहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सखुवाप्रसौनी गापाकी उपाध्यक्ष शर्मिला महतोले गरेकी थिइन् । कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, राजकुमार गुप्ता, राजकिशोर यादव, सुरेन्द्रप्रसाद कुर्मी, तबरेज अहमद, शेख खुर्सेदलगायतको सहभागिता थियो ।
मेलामा विभिन्न खेल तमासाको साथै कुश्तीको पनि आयोजना गरिएको थियो ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads