तिव्र गतिकै कारण बस त्रिसुलीमा खस्यो

वीरगंज काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको बस तीव्र गतिकै कारण दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसले अगाडिको गाडी उछिन्ने क्रममा अथवा सडकको खाल्डो छलाउन खोज्दा अनियन्त्रित भई सब त्रिशूलीमा खसेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखिएको छ । बस खसेको स्थानको कुनापट्टि पानीको छाँगो […]

सनी देओलको घर लिलामी बारे के बोले ?

वीरगंज बलिउड अभिनेता सन्नी देओलले मङ्गलवार बैंक अफ बडोदाको सम्पत्ति लिलामीबारे नोटिसमा बयान दिन अस्वीकार गरे । उनले भने, ‘यो व्यक्तिगत कुरा भएकाले म टिप्पणी गर्न चाहन्नँ ।’ बैंक अफ बडोदाले अभिनेता र भाजपा सांसद सन्नी देओलको मुम्बईमा रहेको जुहू बंगलाको लिलामीको लागि नोटिस जारी गरेको थियो । तर भोलिपल्टै बैंकले ‘प्राविधिक कारण’ भन्दै सूचना […]

नेपालद्वारा कुवेत पराजित

वीरगंज चार देश सम्मिलित टी–२० शृङ्खलामा नेपालले कुवेतलाई ३४ रनले हराएको छ । नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५५ रन मात्रै बनाउन सक्यो । कुवेतका लागि जीफा जिलानीले सर्वाधिक ११ रन बनाइन् । बलिङतर्फ नेपालकी इन्दु बर्माले ३, खुशी डङ्गोलले २ तथा कविता कुँवर, सीता राना […]

सखुवाप्रसौनीका ११ जनाको जनप्रतिनिधिले गरे बोर्ड बैठकको माग

राहुल गुप्ता पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा कार्यपालिका बैठकको लागि सामुहिक माग गरिएको छ । सखुवाप्रसौनी गापाको बैठकको माग गर्नेमा सखुवाप्रसौनीकी उपाध्यक्ष शर्मिला बिष्ट ,वडा नं २ का वडा अध्यक्ष चिरञ्जीवी महतो थारु, वडा नं ३ का वडा अध्यक्ष मोजामिल अंसारी ,वडा नं ५ का वडा अध्यक्ष अशेश्वर प्रसाद यादव , वडा नं ६ का वडा […]

हुलासको मजदुरको स्पर्शमा मृत्यु,उपचारमा लापारवाहीको आरोप

वीरगंज बारा,सिमरास्थित हुलास स्टिलका एक जना मजदुरका उपचारको क्रममा वीरगंज,गण्डकमा रहेको स्पर्श हस्पिटलमा मृत्यु भएको छ । बुधवार मध्यान्ह साढे १२ बजे उपचारको क्रममा वीरगंज–१४ ठुलो पिपरा बस्ने वर्ष ४६ का वीरेन्द्रराउत कुर्मीको मृत्यु भएको हो । उनी हुलास स्टिलमा विगत लामो समयदेखि स्थायी मजदुरमा चालक पदमा कार्यरत थिए । आज विहान विहान ६ बजे […]

भारतबाट रु १०० को समान ल्याउँदा भन्सार तिर्ने नियम हटाउनु पर्छ –सांसद यादव

वीरगंज जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले सीमा नाकाबाट १ सय रुपैयाँभन्दा बढी मूल्यको सामान आयात गर्दा भन्सार कर लगाउने सरकारको नियम व्यवहारिक नभएको भन्दै त्यसलाई परिमार्जन गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य समेत रहेका यादवले यस्तो बताएका हुन् । उनले भने,‘ […]

कटहरको रूख सुक्दै–मर्दै

वीरगंज, ६ भदौ । जलवायु परिवर्तनको असर प्राकृतिक प्रकोप दैवी विपत्तिको कारण धादिङलगायत देशका विभिन्न भागका कटहर फलेर पाक्ने अवस्थामा आएपछि हिजोआज अचानक कटहरको रूख टुप्पोदेखि फेदसम्म सुक्दै मर्दै गएको छ। फलेको कटहर भित्रभित्रै कुहिंदै गएको छ। कटहरको स्वाद बिग्रिएको छ। हिजोआज बजारमा वा झिकेर प्रतिकिलो ६० रुपियाँँमा बिक्री भइरहेको छ। कटहरको रूख ठुलो हुन्छ, […]

टिहुकी जग्गा खरिद बिक्री प्रकरणः राजनीतिक प्रतिशोध सांध्न बिवाद उत्पन्न गराइयो

वीरगंज, ६ भदौ । पर्साको छिपहरमाई गाउँँपालिका वडा नं.३ झलमैहीयामा जग्गा खरिद बिक्रीको बिवादबारे पत्रकार सम्मेलन गरिएको छ । जग्गा खरिद गर्ने व्यक्ति रामेश्वर साह कानुले खरिदकर्ता तथा बिक्रिकर्ता छिपहरमाई गाउँँपालिका वडा नं. २ टिहुकी निवासी तारा देवी बिच कुनै बिवाद नरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ वीरगंजमा पत्रकार सम्मेलनमोछिपहरमाई गाउँँपालिका अध्यक्ष मनोज गुप्ताले […]

पर्सागढी–६ का वडासचिव एक महीनादेखि अनुपस्थित

वीरगंज ६ भदौ ।  पर्सा जिल्लाको पर्सागढी नगरपालिका–६ चैनपुरस्थित वडा कार्यालयको सेवा प्रभावित भएको छ । एक महीनादेखि वडासचिव बहाल नहुँदा सो वडाको कामकारबाई प्रभावित भएको वडावासीहरूले बताएका छन् । असार मसान्त सकिएको र चालू आवको साउन–भदौमा सामाजिक सुरक्ष्Fा भत्ताको लागि नवीकरण गर्नुपर्ने मुख्य कामसँगै जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, नागरिकता, घरबाटो, चौहद्दीलगायतका सिफारिशका काम अवरुद्ध भएकामा […]

साढे तीन बिघा जग्गाको आसमा चैनपुरका चार परिवार

वीरगंज ६ भदौ । पर्सागढी नगरपालिका–६ र ७ बागेश्वरी चैनपुरमा बसोबास गर्ने चार परिवारको अहिले बिल्लबाठ लागेको छ । आठ वर्षअगाडि विश्वासको भरमा जग्गा पास गरेर आर्थिक लेनदेन गर्दा सो परिवार अहिले सडकमा आएका बुझिएको छ । गाउँकै धनञ्जय साह तेलीले रु १५ लाख ऋण दिएर चारजनाको करीब तीन बिघा ११ कट्ठा जग्गा आप्mना नातेदार […]