search

spot_img
spot_img

कलेज बसको ठक्करबाट एक जनाको मृत्यु

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम, ७ भदौ । जनकपुरधामस्थित मिट क्याम्पसको बसको ठक्करबाट एकजना पुरूषको मृत्यु भएको छ । जनकपुरधाम जलेश्वर सडकखण्ड अन्तर्गत जलेश्वर नगरपालिका–९ परकौली चोकस्थित दामोदर स्कुल अगाडी भएको दुर्घटनामा सोही ठाउँ बस्ने वर्ष ३५ का सन्तोष यादवको मृत्यु भएको हो ।
बिहान साढे ११ बजेको समयमा जलेश्वरबाट जनकपुरधाम जाँदै गरेको ज८प ९२६७ नम्बरको मोटरसाइकललाई बा२क १५३६ नम्बरको कलेजको बसले ठक्कर दिँदा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी दिलीपकुमार गिरीले जानकारी दिएका छन् ।
घाइते भएका यादवको जलेश्वरस्थित प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको डीएसपी गिरीले बताए । ठक्कर दिएको बस प्रहरीको नियन्त्रणमा रहे पनि चालक फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकको खोजी कार्य तीव्र बनाइएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

गोली प्रहारबाट एक जनाको मृत्यु

सर्लाही, ३१ साउन : सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५...

सम्बन्धित खबर

- Advertisement -neelambads