search

spot_img
spot_img

करेन्ट लागेर बालिकाको मृत्यु

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ भदौ । करेन्ट लागेर पकाहामैनपुर गाउँपालिका–१ धोरेमा शनिवार बिहान एकजनाको बालिकाको मृत्यु भएको छ ।
इसाम मियाँँको ६ वर्षीय छोरी साहुल मियाँँको मृत्यु भएको प्रहरी चौकी धोरेका असई श्रीप्रसाद यादवले बताए । विद्युत विस्तार गरिएको पोलमा एक्कासी विद्युत प्रवाह भएपछि पोलमा टासिएर बालिका मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
विद्युत प्राधिकरण पोखरीया शाखा प्रमुख जगरनाथ झाले करेन्ट लागेर बालकको मृत्यु भएको घटनामा प्राधिकरणको कमजोरी नभएको बताएका छन् । उनले तीन दीन देखि लगातार भएको वर्षाले ‘वर्षाैँदेखिको रहेको पोलमा नजिक रहेको बासले धक्का दिदाँ राति मात्र इनसुलेटर फुटेको र हामीलाई जानकारी पाउन साथ तुरून्तै काम गरिरहेको बताए । उनले बासले लडेर रातिमा इनसुलेटर टुटेको र नाङ्गो तार पोलमा टासिदा पोल विद्युत प्रवाह भएको बेला ति बालिकाले नजिक रहेको वारीमा आम्बा टिप्न पुगेका थिईन अम्बा टिपी सकेपछि घर फर्किने बेला नाली पार गर्दा उनले ढलेर पोल समातेका कारण उनको दुःखद् घटना हुन पुग्यो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads