search

शाहरुख खान अभिनित एक्शन मुवि ‘जवान’ को ट्रेलर रिलिज

पढ्न छुटाउनुभयो ?

एजेन्शी
शाहरुख खानको फिल्म ‘जवान’ को ट्रेलर रिलिज भएको छ । यो ट्रेलरबाट शाहरुख खान एक पिता र छोराको भूमिकामा देखिने पक्का भएको छ । उनी ट्रिपल भूमिकामा देखिने हो कि भन्ने सम्भावना छ । ट्रेलरमा शाहरुख आर्मी सिपाही, आईपीएस अफिसर र अपहरणकर्ताको भूमिकामा देखिएका छन् । ट्रेलर बुबाको कथाबाट सुरु हुन्छ फिल्मको ब्याकग्राउन्ड स्टोरीबाट ट्रेलर सुरु हुन्छ । शाहरुख खान भ्वाइस ओभरमा भन्छन् ‘एउटा राजा थियो… एकपछि अर्को लडाइँ हार्दै गयो… ऊ भोक–तिर्खाले जङ्गलमा भटकिरहेको थियो… धेरै रिसाएको थियो ।’
शाहरुखबाहेक यसमा विजय सेतुपति, नयनतार, दीपिका पादुकोण र सान्या मल्होत्रासमेत थुप्रै कलाकार देखिएका छन् । फिल्म ७ सेप्टेम्बरमा सिनेमा घरमा रिलिज हुनेछ ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads