search

हाम्रो स्वाभिमानमा छिमेकीले चिन्ता लिनु पर्दैन–ओली

पढ्न छुटाउनुभयो ?

बुटवल
‘हाम्रा कुनै छिमेकीले यो कुरामा चिन्ता गर्नुपर्ने, पिर गर्नुपर्ने छैन । आफ्नो राष्ट्रको, स्वाभिमान उहाँहरुलाई पनि बोध हुन्छ, हामीलाई पनि हाम्रो देशको बोध हुन्छ । आफ्नी आमा आफूलाई प्यारो लाग्छ । आफ्नी आमाको सम्मान आफूलाई गर्न मन लाग्छ । तपाईहरु हामी छिमेकी मित्र आफ्नी आमालाई सम्मान गर्नुहुन्छ भने हामी पनि हाम्री आमालाई सम्मान गर्छौं’ उनले भने । एमाले अध्यक्ष ओलीले अगाडि भने, ‘तपाईहरु आफ्नो देशलाई सम्मान गर्नुहुन्छ, हामी पनि हाम्रो देृशलाई सममान गर्छौं । तपाईहरु आफ्नो राष्ट्रिय स्वाभिमानमा गौरव र्गाुहुन्छ,। हामी झन् बढी गर्छौं । किनभने हाम्रा पुर्खाहरुले साम्राज्यवादसँग, उपनिवेशवादसँग लडेर यस देशको स्वाभिमान गुम्न नदिएर पराधीन हुन नदिएर स्वतन्त्र राखेका, नेपालीहरुले गर्व गर्नुपर्छ, नेपालको स्वाधीनता दिवश छैन ।’ ओलीले नेपाललाई अझै गरिब हुन नदिने बताए ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads