search

spot_img
spot_img

हाम्रो स्वाभिमानमा छिमेकीले चिन्ता लिनु पर्दैन–ओली

पढ्न छुटाउनुभयो ?

बुटवल
‘हाम्रा कुनै छिमेकीले यो कुरामा चिन्ता गर्नुपर्ने, पिर गर्नुपर्ने छैन । आफ्नो राष्ट्रको, स्वाभिमान उहाँहरुलाई पनि बोध हुन्छ, हामीलाई पनि हाम्रो देशको बोध हुन्छ । आफ्नी आमा आफूलाई प्यारो लाग्छ । आफ्नी आमाको सम्मान आफूलाई गर्न मन लाग्छ । तपाईहरु हामी छिमेकी मित्र आफ्नी आमालाई सम्मान गर्नुहुन्छ भने हामी पनि हाम्री आमालाई सम्मान गर्छौं’ उनले भने । एमाले अध्यक्ष ओलीले अगाडि भने, ‘तपाईहरु आफ्नो देशलाई सम्मान गर्नुहुन्छ, हामी पनि हाम्रो देृशलाई सममान गर्छौं । तपाईहरु आफ्नो राष्ट्रिय स्वाभिमानमा गौरव र्गाुहुन्छ,। हामी झन् बढी गर्छौं । किनभने हाम्रा पुर्खाहरुले साम्राज्यवादसँग, उपनिवेशवादसँग लडेर यस देशको स्वाभिमान गुम्न नदिएर पराधीन हुन नदिएर स्वतन्त्र राखेका, नेपालीहरुले गर्व गर्नुपर्छ, नेपालको स्वाधीनता दिवश छैन ।’ ओलीले नेपाललाई अझै गरिब हुन नदिने बताए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

लुटपाट प्रयास गर्ने दुर्ई जना पक्राउ

रौतहट, २९ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले लुटपाटमा संलग्न रहेको आरोपमा दुर्ई जनालाई पक्राउ गरेको जनाएको छ ।...
- Advertisement -spot_img

सम्बन्धित खबर