चिनीको भाउँ ११० पुग्यो,अझै बढाउने चलखेल

काठमाडौं काठमाडौंमा चिनीको खुद्रा मूल्य किलोको ११० रुपैयाँ पुगेको छ। चिनी उद्योगीसँग भएको सबै बिचौलियाले उठाएर होलसेल मूल्य नै १०५ बनाएपछि खुद्रामूल्य ११० पुगेको हो। उनीहरुले दसैँताका किलोको १२५ पु¥याउने लक्ष्य राखेका छन्। व्यवसायीका अनुसार साउनको अन्तिम हप्तासम्म इन्दुशंकर चिनी मिल, रिलायन्स सुगर मिल, एभरेस्ट सुगर मिल, हिमालय सुगर मिल र इस्टर्न सुगर मिलसित चिनीको […]
जिल्लामा प्रशासनिक आतंक बढेको छ–पूर्व मन्त्री सोनल

वीरगंज अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी कानुनको आडमा जिल्लाहरुमा प्रशासनिक आतंक मच्चाइएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आरोप लगाएको छ । पार्टीको मधेश प्रदेशको विस्तारित बैठकले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा मंगलवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पूर्व मन्त्री समेत रहेका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले कानुनको आडमा धम्काउने, अनेक प्रकारको त्रास देखाउने काम प्रशासनबाट भइरहेको आरोप […]
कृष्ण जन्माष्टमीका दिन गीता मन्दिरमा श्रद्धालुको घुइँचो

वीरगंज वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोह रात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्नाका […]
वीरगंज महानगरद्वारा ६ वटा शैक्षिक संस्थामा सिलबन्दी

वीरगंज वीरगंज महानगरपालिकाले शैक्षिक संस्थाको अनुगमनलाई निरन्तरता दिएको छ । अनुमति नलिई र मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थालाई सिल गर्ने अभियानलाई निरन्तरता दिँदै महानगरले मङ्गलवार पनि दुई वटा संस्थामा सिलबन्दी गरेको छ । महानगरअन्तर्गतको नियमन समितिका संयोजक ईश्वरचन्द्र यादव नेतृत्वको महानगरको टोलीले वीरगंज महानगरपालिका – ८ स्थित युनिभर्सल प्लस टु कलेज र प्रिन्सटन मोडेल एकेडेमीमा सिलबन्दी […]
एसिया कप खेलेर नेपाल फर्केका खेलाडीलाई भव्य स्वागत

काठमाडौं एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत गरिएको छ । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो । नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट […]
वीरगंज नाकाबाट प्याज र नासपातीको तस्करी

वीरगंज नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा वीरगंज आसपासका सिमा क्षेत्रमा तस्करी मौलाएको छ । नेपाल सरकारले आलु प्याज लगायतका तरकारी खाद्य समाग्रीमा भ्याट लगाएसँगै वीरगंजमा अहिले आलु प्याजको तस्करी मौलाएको छ । भन्सार छली गरी करोडौं मुल्य बराबरको आलु प्याज भत्रिरहेको श्रोतको दावी छ । तस्करीबाट प्रहरीले पछिल्लो समय डब्बल मज्जा लिइरहेको छ । […]
काँग्रेस महामन्त्री यादवमाथि काठमाडौंमा संघातिक आक्रमण

काठमाडौं कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा बुधबार दिउँसो उनीमाथि खुकुरी प्रहार भएको हो । क्लबमा उनी एक साक्षात्कार कार्यक्रममा सहभागी थिए । उनी क्लबबाट बाहिरबाट आएको बेला एक व्यक्तिले खुकुरी प्रहार गरेका हुन ्। यादवलाई ट्रमा सेन्टर लगिएको छ। घटनामा एक जना पक्राउ परेका छन्। घटनाको थप […]
अमिताभसंग रजनीकान्तले फिल्म खेल्ने

एजेन्सी,मुम्बई भारतीय फिल्मका दुई दिग्गज अभिनेता अमिताभ बच्चन र रजनीकान्त ३२ वर्षपछि एउटै फिल्ममा देखिने भएका छन् । मिडिया रिपोर्टका अनुसार अमिताभ बच्चनले रजनीकान्तको आगामी फिल्म ‘थलाइवर १७०’मा केमियो गर्न सक्छन् । रजनीकान्त जेलरको सफलतापछि रजनीकान्त निर्देशक टीजे ज्ञानवेलको फिल्म ‘थलाइवर १७०’ मा देखिनेछन् । यो फिल्म रजनीकान्तको करिअरको १७० औं फिल्म हो र अर्को […]