search

एसिया कप खेलेर नेपाल फर्केका खेलाडीलाई भव्य स्वागत

पढ्न छुटाउनुभयो ?

काठमाडौं
एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत गरिएको छ । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो । नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् । तर पनि समूह चरणमा भारत र पाकिस्तानविरुद्ध निडर र साहसिक प्रदर्शन गरेको भन्दै क्रिकेट समर्थकहरु टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।

Facebook Comments Box

ताजा खबर

बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको खबर असत्य

भारत , कार्तिक - २५ बलिउड अभिनेता धर्मेन्द्र देओलको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचार भइरहेको छ। बिहान उनका निधन भएको...

सम्बन्धित खबर

- Advertisement -neelambads