धन्सारपुलमा बस दुर्घटना हुंदा एकजनाको मृत्यु, १५ जना घाइते

बारा, २६ भदौ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बारा, निजगढ नपा–८ धन्सारपुलमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । आज बिहान मलङगवाबाट नारायणघाट जादै गरेको म.प्र.०३–००१ ख ९३९६ नम्बरको बस दुर्घटना हुँदा सर्लाही हेमपुर न.पा.४ कबिलासी बस्ने वर्ष ५३ को रामकेवल रायको मृत्यु भएको छ भने बस चालक मलङगवा […]
भरियामार्फत मलद्वारमा लुकाएर एक किलो सुन तस्करी

मंगलबार, २६ भदौ २०८०, २० : १०, काठमाडौँ । दुबईबाट आएका बाबुलाल दोङ सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट पक्राउ परे । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्रेर चेकजाँच गर्दा मलद्वारमा लुकाएर ल्याएको अवस्थामा करिब १ किलो सुन फेला परेको छ । काभ्रेको खानीखोला गाउँपालिका–३ घर भएका बाबुलालको साथबाट ९ सय ६० ग्राम सुन बरामद गरिएको […]
महिलाहरूको लागि ५१ प्रतिशत हक अधिकार विभिन्न संवैधानिक निकायमा दिलाउँछौ– सांसद डा तोसिमा कार्की

वीरगंज, २६ भदौ/ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले राज्यले विभिन्न निकायमा ३३ प्रतिशत अधिकार दिनुको सट्टा ५१ प्रतिशत अधिकार दिनुपर्ने बताएकी छन् । रास्वपा जीतपुरसिमरा उपमहानगरपालिका नगरसमितिले सिमराको रोयल पार्टी प्यालेसमा सोमवार राति आयोजना गरेको तीज मिलन समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपालाई नेपाली जनताले […]
परवानीपुरमा कलवार जातिको बलभद्रको पूजा भव्यतापूर्वक सम्पन्न

वीरगंज, २६ भदौ/ वीरगंज–२१ लिपनीबिर्ताको परवानीपुरमा बलभद्रपूजा सम्पन्न भएको छ । कलवार कल्याण समिति परवानीपुरको आयोजनामा एक दिने पूजा सम्पन्न भएको हो । कलवार जातिको कुलदेवताको रूपमा चिनिने भगवान् कृष्णको प्रतिमा राखी बलभद्र पूजा गरिएको पूजा समितिका मनोज गुप्ताले बताए । उनले परवानीपुर आसपासका कलवार समुदायले वीरगंजमा गएर पूजा गर्नुपर्दा सास्ती भोग्नुपर्ने भएकोले पोहोरदेखि परवानीपुर […]
मोरक्को भूकम्पः दुई हजार आठ सय जनाको मृत्यु, सहायता नपाएको पीडितको गुनासो

मौले ब्राहिम, (मोरक्को), २६ भदौ (रासस/एएफपी): मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार आठ सय पुगेको छभने तीन हजार जना घाइते भएका छन् । अधिकांश भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट सहायता नपाएको गुनासो गरेका छन् । भूकम्पबाट आघातग्रस्त घरबारविहीनहरूले आफ्नो ज्यान जोकिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभएको र गत शुक्रबारदेखि नै खाना र […]
नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, अन्तिम संस्कारको दिन देशभर शोक बिदा

काठमाडौं, मंगलबार, भदौ २६ सरकारले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले नेम्वाङको अन्त्येष्टिको दिन देशभर शोक बिदा दिने निर्णय समेत गरेको छ। नेम्वाङको निधनपछि मंगलबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो। संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका […]
मंगलवार एकै दिन चारजनाको निधन

काठमाडौं, २६ भदौ । संविधानसभाका अध्यक्ष एंव प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाड्ढो निधन भएको छ। ह्दयघातका कारण मंगलवार राति करिब २ बजे उनको निधन भएको हो । बालुवाटरस्थित निवासमा ह्दयघात भएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। अस्पतालमा पुर्याउँदा उनको निधन भइसकेको चिकित्सकले बताएका छन। प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन मधेश […]
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ। मंगलबार राति १ बजे उनको हृदयघातबाट निधन भएको हो। काठमाडौंको बालुवाटर बस्ने उनलाई हृदयघात भएपछि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। अस्पतालमा पुर्याउँदा उनको निधन भइसकेको अस्पताल स्रोतले जानकारी दियो।उनी संविधानसभा अध्यक्ष समेत हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे […]