पोखरियाका शिक्षकहरुले शिक्षा विधेयक जलाए

वीरगंज, २९ भदौ । पोखरिया नगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरूले शुक्रवार शिक्षा विधेयक २०८० जनाएका छन् । शिक्षकहरुले विरोध प्रदर्शन गर्दै नगर परिक्रमापछि पोखरिया नगरपालिकाको गेट अगाडी शिक्षा विधेयक २०८० जलाए का हुन । जिल्ला उच्चांगल रामदेव कलवार प्राविधिक नमूना माबि पोखरियाबाट शिक्षकहरूले -याली निकाल्दै बजार परिक्रमा गर्दै नगरपालिकाको गेट अगाडि पुगेर कोणसभामा परिणत भएको थियो […]

वीरगंजमा पनि मनाइयो राष्ट्रिय बाल दिवस

वीरगंज, २९ भदौं । वीरगंज महानगरपालिकाको आयोजनामा शुक्रवार बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी नाराका साथ ५९ औं राष्ट्रिय बाल दिवस मनाइएको छ । वीरगंजमा विद्यार्थीहरुको सहभागितामा निकालिएको ¥याली नगर परिक्रमापछि घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा उपमेयर इम्तियाज आलम लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल […]

चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द

मकवानपुर, २९ भदौ : मकवानपुरमा चिकित्सक कुटपिटको घटनाको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ । गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य सेवा बन्द गरिएको हो । उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै चिकित्सक आन्दोलित भएपछि आकस्मिकबाहेक सबै सेवा […]

भाइरल ज्वरो र डेङ्गु सङ्क्रमित बढे

सर्लाही, २९ भदौ : सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । जिल्लाका प्रत्येकजसो निजी तथा सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरो उपचारका लागि बिरामी बढ्न थालेका छन् । निरन्तर एक साता परेर पानीले मौसम परिवर्तन भएपछि जिल्लाभर भाइरल ज्वरोको सङ्क्रमण तीव्ररूपमा फैलिएको प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा नवलकिशोर झाले जानकारी दिनुभयो । […]

नेपाल सरकारले इन्डस्ट्रियल सिलिन्डरलाई अनुमति नदिंदा व्यवसायी मर्कामा

वीरगंज, २९ भदौ । औद्योगिक मेशीन सञ्चालनको लागि चाहिने इन्डस्ट्रियल सिलिन्डरको प्रयोग नेपालमा हुने गरे तापनि नेपाल सरकारले सो सिलिन्डरको अनुमति दिएको छैन । निजी क्षेत्रलाई इन्डस्ट्रियल सिलिन्डरको प्रयोग र कारोबार गर्न नेपाल नापतौल तथा गुणस्तर विभागले २०७५/०४/३१ मा आयातको अनुमति दिए तापनि त्यसको प्रयोग नेपालको औद्योगिक क्षेत्रमा गर्न नेपाल आयल निगमले आधिकारिक अनुमति नदिएको […]