search

पोखरियाका शिक्षकहरुले शिक्षा विधेयक जलाए

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ भदौ । पोखरिया नगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरूले शुक्रवार शिक्षा विधेयक २०८० जनाएका छन् ।
शिक्षकहरुले विरोध प्रदर्शन गर्दै नगर परिक्रमापछि पोखरिया नगरपालिकाको गेट अगाडी शिक्षा विधेयक २०८० जलाए का हुन ।
जिल्ला उच्चांगल रामदेव कलवार प्राविधिक नमूना माबि पोखरियाबाट शिक्षकहरूले -याली निकाल्दै बजार परिक्रमा गर्दै नगरपालिकाको गेट अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।
शिक्षक पारस ठाकुरलगायतले प्रचण्ड सरकार मुर्दाबाद, शिक्षामन्त्री मुर्दाबाद, शिक्षा विधेयक २०८० खारेज गर नारा लगाउँदै शिक्षा विधेयक २०८० जनाएका थिए ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads