धारिलो हतियार प्रहार गरी युवकको हत्या

वीरगंज, ८ असोज । बारा जिल्लाको पचरौता नगरपालिका–१ पिपरपाती निवासी एकजना युवकको धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटिएको छ । पिपरपातीका अमरेश सिंहको शव गएराति स्थानीयवासीले दक्षिण सीमा नजीकै देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले आज बिहान शवको मुचुल्का बनाई पोस्टमार्टमको लागि कलैया अस्पताल लगेको छ । प्रहरीले अनुसन्धानको क्रममा दुईजनालाई […]
वीरगंजमा निकालियो सदभाव र्याली, सदभाव बिथोल्नेलाई कारबाही गरिने– वक्ताहरु

वीरगंज, ८ असोज । वीरगंजमा धार्मिक सहिष्णुता कायम गर्न सदभाव र्याली निकालिएको छ । मलंगवामा गत बिहीवार गणेश चर्तुथीको मूर्ति सेलाउन क्रममा दुर्ई समुदायबिच भएको भिडन्तको घटनालाई लिएर वीरगंजमापनि तीनदिन यतादेखि तनाव भइरहेकोमा सोमवार वीरगंज महानगरपालिकाको अगुवाईमा सद्भाव रयाली निकालिएको हो । आदर्शनगरस्थित स्वीमिङ पुल परिसरबाट शुरू भएको ‘सद्भाव रयाली’ पशुपति घोष चोक,आदर्शनगर चोक, घडीअर्वा, […]
१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपालको खराब सुरुआत

हाङ्जाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत तेक्वान्दोमा नेपालले खराब सुरुआत गरेको छ । १९औँ एसियाली खेलकुदमा सहभागी ११ तेक्वान्दो खेलाडीमध्ये हालसम्म चार खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । अन्य खेलाडीले खेल्न बाँकी छ । आज सम्पन्न खेलमा नेपालका राहुल कुमाल र अन्जली तामाङ पराजित भएका छन् । पुरुष ५८ किलोमुनिको तौल समूहमा […]