search

spot_img
spot_img

मोहम्मद डे को अवसरमा वीरगंजमा र्याली

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज,११ असोज । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा बिहीवार वीरगंजमा र्याली निकालिएको छ ।
इस्लाम धर्मावलम्बीहरूले छपकैया, इनर्वा, गहवा, लाठगल्ली, मुर्ली, बहुअरी लगायतका टोलबाट निकालिएको र्याली नगरपरिक्रममा गर्दै घण्टाघरमा पुगेको थियो । घण्टाघरमा जम्मा भएका मुस्लिम धर्मावलम्वीहरूले नेपालको राष्ट्र गान बजाएर कार्यक्रमलाई समापन गरेको थियो ।
मोहम्मद डेको अवसरमा मधेस सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
हजरत मोहम्मदको जन्म इस्लामकी पात्रो हिजरी संवत रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबकै मदिनामा भएको थियो । पैगम्बर मोहम्मदको जन्मदिनमा मुस्लिम धर्मावलम्बीले विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गर्दछन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुनील पण्डितको अर्को धमाकेदार गीत रिलिज

वीरगंज, २ भदौं । भोजपुरीको सुप्रसिद्ध गायक सुनील पण्डितको ‘राज करतानी’ नामक भोजपुरी गीति एलबम विमोचन भएको छ । वीरगंजको शाह...

सम्बन्धित खबर

- Advertisement -neelambads