search

spot_img
spot_img

एक करोड ३० लाखभन्दा बढीको सामानसहित चार वटा ट्रक नियन्त्रणमा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ असोज । प्रहरीले बाराबाट एक करोड ३० लाखभन्दा बढीको अवैध सामानसहित चार वटा ट्रक नियन्त्रणमा लिएको छ।
बिहीवार बिहान बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित खटिएको प्रहरीको टोलीले वीरगञ्जबाट काठमाडौंसहित विभिन्न स्थानमा गइरहेको पाँच वटा अवैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो।
वीरगञ्जबाट काठमाडाँै जाँदै गरेको ना.६.ख.७१ नम्बरको ट्रकमा.३५ लाख २७ हजार ४७४, बा.४.ख ११२५ नम्बरको ट्रकमा ३६ लाख ६२ हजार ९७२, रूपन्देहीतर्पm जाँदै गरेको ना.४ ख ९०९१ नम्बरको ट्रकमा २४ लाख ९९ हजार ५७९ र ना. ६ ख ३०२४ नम्बरको ट्रकमा ३४ लाख ९५ हजार मूल्य बराबरको सामान लोड रहेको पाइएको थियो।
ती सामानको स्रोत खुलाउन नसक्दा ट्रकसहित सामान नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads