वीरगंजका स्वास्थ्य संस्था र क्लिनिकमा ओपिडी सेवा ठप्प

वीरगंज, १२ असोज । वीरगंजका अस्पताल र क्लिनिकहरूमा शुक्रवार ओेपिडी ठप्प पारी चिकित्सकहरुले विरोध जनाएका छन् । चिकित्सकमाथि भइरहेका आक्रमणको विरोधमा नेपाल चिकित्सक संघ नारायणी शाखाको आहवानमा वीरगंजका चिकित्सकहरूले शुक्रवार सरकारी तथा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक र मेडिकल कलेजमा ओपिडी सेवा बन्द गरेका हुन् । संघका अध्यक्ष डा मनोज गुप्ता र सचिव डाक्टर नौसाद […]
बाल सुधार गृह, वीरगंजबाट दुर्ईजना बाल कैदी फरार

वीरगंज, १२ असोज । वीरगंजको बिर्तास्थित बाल सुधार गृहबाट दुर्ई जना बालकैदी फरार भएका छन् । शुक्रवार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएको सुधारगृह प्रमुख टिकाकृष्ण काफ्लेले बताए । सुधार गृहको छतमा लगाइएको काँडेतार काटेर उनीहरू नजीकै रहेको मेडिकल क्लिनिकको […]
उद्योगीलाई राज्यले कहिल्यै विश्वास गरेन– –अध्यक्ष अग्रवाल

वीरगंज, १२ असोज/ देशमा शिक्ष्Fक, चिकित्सक आन्दोलन गरिरहँदा व्यवसायीहरू पनि मनमनै आन्दोलनको तयारीमा छन् । राज्यले व्यवसायीको समस्या समाधान गर्ने नीतिमा सुधार नल्याए कुन बेला उनीहरू पनि आन्दोलनमा जान सक्छन् कुनै ठेगान छैन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल देशभरिका ५१ लाखभन्दा बढी व्यवसायी सडकमा आएको अभिव्यक्ति दिएका छन् । यसै सन्दर्भमा […]