search

spot_img
spot_img

बझाङमा दोस्रोपटक ६.३ म्याग्निच्युडको भूक्मप, भौतिक संरचनामा क्षति

पढ्न छुटाउनुभयो ?

वीरगंज
बझाङमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार अपराह्‍न २६ मिनेटको अन्तरमा बझाङमा दोस्रोपटक भूकम्प गएको हो । अपराह्‍न ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बझाङको चैनपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पबाट घरहरु भत्किएका छन्। यस्तै विद्यालयहरुमा पनि क्षति पुगेको छ । कतिपय घाइते भएका छन्। तर क्षतिको यकिन विवरण आउन बाँकी छ । बिजमान्डूबाट सभार

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले स्रोतसाधन परिचालन गर्ने

जनकपुर, ३१ असारः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुक्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले स्रोतसाधन परिचालन गर्ने...

सम्बन्धित खबर

- Advertisement -neelambads