बाराको दर्जनौं स्थानका घरेलु मदिराभट्टीमा छापामारी

वीरगंज, १८ असोज । बाराको विभिन्न स्थानमा अखाद्य वस्तु मिसाएर घरेलु मदिरा बनाउने भट्टीहरु छयाप्छयाप्ती भएपछि जिल्ला प्रहरी कार्यालय, बाराले घरेलु मदिराभट्टी छापामारी तोडफोड गरी संलग्न व्यक्तिलाई कारबाही गर्न शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा, कलैया असोज १८ गते करैयामाई गा.पा. वडा न. ०३ गालोपट्टी, महागढीमाई न.पा. वडा न. १०, गंजभवानीपुरको ९ ठाउँमा […]

पटेलनगर विद्यालयको अध्यक्षमा निरन्जन चयन

वीरगंज, १८ असोज/ वीरगंज–२१ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष निरन्जन पटेल सर्वसम्मत चयन भएका छन् । आज बसेको विद्यालय व्यवस्थापन समितिको पूर्ण बैठकले पटेललाई अध्यक्षमा चयन गरेको हो । समितिका सदस्यहरुमा पुरुष सदस्य ज्ञानेन्द्र पटेल, महिला सदस्य चैना देवी, दलित महिला सदस्य कविता देवी, शिक्ष्Fाप्रेमी कलावती देवी, चन्दादाता हिमालयन डिष्टिलरीका अमर […]

शिवचन्द्र कुशवाह एमाले प्रवेश

काठमाडौं १८ असोज । जनमत पार्टीबाट कारबाहीमा परेका बाराका शिवचन्द्र कुशवाह नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले मुख्यालय, च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुशवाह लगायतका नेताहरुलाई पार्टी प्रवेश गराएका छन् । १० वैशाखमा भएको स्थानीय चुनावमा कुशवाह बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीबाट उम्मेदवार बनेका थिए । ४ मंसिरको […]

मुआब्जा दिने सहमति, चक्काजाम फिर्ता

वीरगंज, १८ असोज/ वीरगंज–२५ श्रीसियावासीहरूले विगत पाँच दिनदेखि गर्दैआएको चक्काजाम आजदेखि स्थगित भएको छ । श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय, वीरगंज र श्रीसियावासीबीच तीन बुँदे सहमति भएपछि गाउँलेहरूको धर्ना तथा चक्काजाम कार्यक्रम फिर्ता भएको मुआब्जा सङ्घर्ष समितिका अध्यक्ष अशोक चौधरीले बताए । उनले सरकारले आगामी दशैंदेखि छठको बीचमा मुआब्जा रकम निकासा गर्ने अग्रीम लाभकर फिर्ता […]

नेशनल पानी उद्योगमा प्रशासनको सिलबन्दी

वीरगंज, १८ असोज/ बारा, प्रसौनी गाउँपालिका–३ स्थित नेशनल पानी उद्योगमा जिल्ला प्रशासन कार्यालय, बाराले सिलबन्दी गरेको छ । कलैयास्थित बिक्री वितरण गरिएको उद्योगको एउटा बोतलमा माकुरा भेटिएपछि अनुगमन गर्दै प्रशासनले उद्योगमा सिलबन्दी गरेको हो । जिप्रका, बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको नेतृत्वमा गएको टोलीले उद्योगमा सिलबन्दी गरेको र उद्योगका सञ्चालक विजय यादवलाई नियन्त्रणमा […]

एक करोड ४२ लाख मूल्य बराबरको सामानसहित दुई ट्रक बारा प्रहरीको नियन्त्रणमा

वीरगंज, १८ असोज । जिल्ला प्रहरी कार्यालय, बाराले एक करोड ४२ लाख मूल्य बराबरको विभिन्न सामान लोड भएको ट्रकलाई नियन्त्रणमा लिई कारबाइ प्रक्रिया शुरु गरेको छ । बुधवार बिहान बारा, जितपुरसिमरा उ.म.न.पा.वडा न. ११ अमलेखगंजमा वीरगंजबाट भैरहवातर्फ जाँदै गरेको ना ६ ख ३८२८ नं.को ट्रक चेकजाँच गर्दा ४९ लाख ८२ हजार मूल्य बराबरको सामान रहेको […]

जिउतियाकाे अवसरमा शुक्रबार वीरगंजका विद्यालय विदा

वीरगंज, १८ असाेज । जिउतिया पर्वकाे अवसरमा वीरगंज महानगरपालिकामा रहेका विद्यालयहरुमा भाेलि शुक्रबार विदा दिइएको छ । वीरगंज महमनगरपालिका नगरपालिकाकाे कार्यालयले बिहीबार एक सुचना जारी गरेर जिउतिया पर्वकाे अवसरमा भाेलि शुक्रबार महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिइएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पाैडेलले जारी गरेकाे सुचनामा भाेलि शुक्रबारका दिन वीरगंजमा रहेका […]