search

spot_img
spot_img

पर्सामा विद्यार्थी र प्रहरीबीच झडप, ६ जना घाइते

पढ्न छुटाउनुभयो ?

वीरगंज,२१ असोज ।
शिक्ष्Fक सरुवा र राम्रो पठनपाठन नभएको विरोधमा पर्सा जिल्लाको विन्दबासिनी गाउँपालिकामा विद्यार्थीहरुले प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप भएको छ । झडपमा ६ जना विद्यार्थी घाइते भएका छन् ।
आज गर्दाैल माध्यमिक विद्यालय र बहुअर्वा भाटामा अध्ययनरत विद्यार्थीहरूले विद्यालय घेराउ गर्न जाँदा प्रहरीले लाठीचार्ज गरेको थियो । लाठीचार्जमा कृष्ण मुखिया, विशाल कुमार यादव, अरबिन्द पटेल, निरज यादव, खेम बहादुर गोढ र अनुराग कुमार यादव घाइते भएका छन् ।
गर्दाैलका स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकहरूको सरूवा गरेको तथा बहुअर्वामा राम्रो पठनपाठन नभएको गुनासोसहित कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले आज गाउँँपालिकाको कार्यालय घेराउ गर्न गएका थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads