search

जबरजस्ती करणीको आरोपमा आलम पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ असोज ।
जबरजस्ती करणीको आरोपमा पर्सा जिल्लाबाट कैद सजाय भएपछि फरार भएका एकजनालाई इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक रामराजा केशरीले जीराभवानी गाउँपालिका वडा नं.१ बस्ने १९ वर्षीय शैयद दिलसाद आलमलाई घरबाट पक्राउ गरेको जनाएको छ । २०७९/०३/१८ गते एकजना नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा जिल्ला अदालत बाट कैद सजाय भएपछि फरार रहेका आलमलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको प्रनि केशरीले बताएका छन ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads