search

रेखाले किन लगाउछिन् सधैं साडी ?

पढ्न छुटाउनुभयो ?

एजेन्सी,मुम्बई
बलिउडकी दिग्गज अभिनेत्री रेखा ६८ वर्षकी भइसक्दा पनि सुन्दरतामा कुनै कमी देखिँदैन । अहिले पनि उत्तिकै अनुहारमा चमक र फिट देखिन्छिन् । तर रेखाले आफ्नो पहिरन भने सधैं एउटै खालको गर्छिन् । जो उनलाई सुन्दर पनि देखिन्छन् । तपाईंलाई पनि उनले सधैं साडी नै किन लगाउँछिन् भन्ने लाग्छ होला ।

सधैं साडी लगाउने विषयलाई लिएर उनले सावर्जनिक कार्यक्रममा पनि खुलासा गरिसकेकी छन् । रेखाले भनेकी थिइन् ‘त्यसो त यो कुरा व्यक्तिगत हो तर पनि म भन्न सक्छु ।’ रेखाले भनेकी थिइन् यो उनको ट्रेडिसन हो र यो उनको पहिचान हो । यसबाहेक अर्को कुरा रेखाले आफ्नो आमाको बारेमा पनि बताएकी थिइन् । जसमा उनले साडी लगाउनुले उनलाई आफ्नी आमाको याद आउने बताएकी थिइन् ।

Facebook Comments Box

ताजा खबर

साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११ रन अन्तरले पराजित गर्यो

वीरगंज, ९ मंसिर । वीरगंज सुपर लिग (बीएसल) को चौथो संस्करण अन्तर्गत मङ्गलवार साउथ जोन स्टार्सले वीरगंज रोयल्सलाई ११...

सम्बन्धित खबर

- Advertisement -neelambads