रात्रि बजार मेलाको सम्पूर्ण तयारी पूरा

वीरगंज, २८ असोज । विजया दशमीलाई लक्षित गरेर वीरगंजमा लाग्ने रात्रि बजार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । ग्रीनसिटी सामुदायिक सेवा केन्द्रलगायत विभिन्न संघसंस्थाको सहयोग र वीरगंज महानगरको आयोजनामा आदर्शनगर क्ष्Fेत्रमा आजदेखि कात्तिक २ गतेसम्म रात्रि बजार मेला लाग्दैछ । करिब १५ लाखको लागतमा ५ दिने लाग्ने रात्रि बजारमा स्थानीय कला संस्कृति एंव व्यापारको […]

महानगरले सञ्चालनमा ल्यायो आफ्नै जनस्वास्थ्य प्रयोगशाला

वीरगंज, २८ असोज । वीरगंज महानगरपालिकाले आफ्नै जनस्वास्थ्य प्रयोगशाला संचालनमा ल्याएको छ । नगरवासीलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले महानगरले आफ्नै प्रयोगशाला संचालनमा ल्याएको हो । आइतवार प्रयोगशालाको उदघाटन गर्नुहुँदै पूर्व वन तथा वातावरणमन्त्री समेत रहनुभएका संघीय सांसद प्रदीप यादवले सर्वसुलभ मूल्यमा स्वास्थ्य परीक्षण सेवा पाउनु आम नागरिकको लागि बरदान भएको बताउनुभयो […]

आयुर्वेदिक उपचारतर्फ सर्वसाधारणको आकर्षण बढयो

वीरगंज, २८ असोज । नागरिक आरोग्य सेवा केन्द्र, परवानीपुर, रामपुर टोकनी बारामा आयुर्वेदिक उपचार लिनेहरूको सख्यामा वृद्धि हुँदै गएको छ । एकैदिन ६० जनाले उपचार सेवा लिएको केन्द्रको प्रमुख निलम कुमारी सिंहले बताइन । संघीय कार्यक्रम रहेतापनी यो कार्यालय मधेस प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, बाराद्वारा यो केन्द्र संचालित छ। केन्द्र […]

सुपर सिक्स क्रिकेट टुर्नामेन्ट: पत्रकारको टीम सेमीफाइनलमा

वीरगज, २८ असोज । वीरगन्जको नारायणी क्रिकेट रंगशालामा जारी वीरगन्ज सुपर सिक्स क्रिकेट लिग टुर्नामेन्ट प्रतियोगिता आईतबार देखि सुरु भएको छ । प्रतियोगितामा सहागिताका जनाएको पत्रकारहरुको टीम सेमीफाइनलमा प्रवेश गरेको छ । आफ्नो पहिलो खेलमा पत्रकारहरुको टीम निम्बस ग्रुप विरुद्ध टोस् हारेर पहिलो ब्याटिङ गर्दै पाँच ओभरमा ३३ रनको योगफल तयार पारेको थियो । पत्रकारहरुको […]

एसिसी प्रिमियर कप क्रिकेट: नेपालले बहराइनलाई हरायो

काठमाडौँ, २८ असोज : मलेसियामा जारी उन्नाइस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी भएको छ । बहराइनले जितका लागि ७८ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले ११ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा ग¥र्यो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि […]

घटस्थापनाको पहिलो दिन विभिन्न धार्मिक कार्यक्रम

वीरगंज, २८ असोज/ विजयादशमीको शुभारम्भ दिवस घटस्थापना तथा शारदिय नवरात्रिको प्रथम दिवस महादुर्गा भगवतीको प्रथम अवतार माता शैलपुत्रीको उपासनाको लागि आज पर्सा, बारालगायत विभिन्न स्थानमा कलशयात्रा, जमरारोपण लगायत कार्यक्रम शुरु भएको छ । यसैबीच ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजले शुभकामना आदान प्रदान एवं जमरारोपण कार्यक्रम सुसम्पन्न भएको छ । विश्वदर्शन भवन छपकैयाकी मुख्य सञ्चालिका ब्रह्माकुमारी […]