search

रात्रि बजार मेलाको सम्पूर्ण तयारी पूरा

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ असोज ।
विजया दशमीलाई लक्षित गरेर वीरगंजमा लाग्ने रात्रि बजार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
ग्रीनसिटी सामुदायिक सेवा केन्द्रलगायत विभिन्न संघसंस्थाको सहयोग र वीरगंज महानगरको आयोजनामा आदर्शनगर क्ष्Fेत्रमा आजदेखि कात्तिक २ गतेसम्म रात्रि बजार मेला लाग्दैछ ।
करिब १५ लाखको लागतमा ५ दिने लाग्ने रात्रि बजारमा स्थानीय कला संस्कृति एंव व्यापारको प्रवद्र्धन हेतु यो रात्रि बजारलाई निरन्तरता दिइएको हो ।
रात्रि बजारको सास्कृतिक कार्यक्रममा स्थानीय कलाकार, भारत, कोलकताकी सेक्सोफोन म्यूजिशियन अनुष्का राय, बेलि डान्सरलगायतको बेजोड प्रस्तुति हेर्न पाइन्छ ।बजारमा सयभन्दा बढि स्टल राखिएको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads