search

spot_img
spot_img

प्रहरी चौकी भिस्वाको भौतिक निर्माण तथा मर्मत सम्भार

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ कात्तिक ।
पर्साको पश्चिमी ग्रामिण भेगमा पर्ने प्रहरी चौकी भिस्वाको भौतिक निर्माण तथा मर्मत सम्भार गरिएको छ । लामो समयदेखी मर्मत सम्भारको पखाई रहेको प्रहरी चौकी भिस्वाको भौतिक निर्माण तथा मर्मत सम्भार गरिएको हो ।
ईलाका प्रहरी कार्यालय पोखरिया मातहत पर्ने प्रहरी चौकी भिस्वाका इन्चार्ज प्रहरी सहायक निरिक्षक (सई) रुद्र भट्टले आफ्नो व्यक्तिगत लगानी तथा स्थानीय दात्ताहरुको सहयोगमा सो प्रहरी चौकीको भौतिक निर्माण तथा मर्मत सम्भार कार्य गराएका छन् ।
लामो समयदेखी जीर्ण प्रहरी चौकी भवनको चाडपर्व लक्षित सरसफाईलाई प्राथमिकता दिदै सई भट्टको सक्रियतामा प्रहरी चौकीमा नयाँ सौचालय निर्माण, प्रहरी चौकी परिसरमै मन्दिर निर्माण, इलेक्ट्रिक वाइरिङ्ग, कम्पाउण्ड ढलान, प्रहरी चौकी परिसरको पर्खालको मुख्य गेट निर्माण लगायतका कार्य गरिएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

सुनचाँदी व्यवसायीहरू आन्दोलित, तीन दिन सम्पूर्ण पसल बन्द हुने

वीरगञ्ज, जेष्ठ २९ गते नेपाल सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा सुनचाँदी व्यवसायसँग सम्बन्धित प्रावधानहरूप्रति असहमति जनाउँदै पर्सा...
- Advertisement -spot_img

सम्बन्धित खबर