गहवामाई शक्तिपीठ वीरगंजमा अष्टमीको महामेला (फोटो फिचर)

कात्तिक ५, २०८० आइतबार वीरगञ्ज । बडादशैंको आठौं दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ । दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । वीरगञ्जको गहवामाई, काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराही लगायत शक्तिपीठमा बलि […]

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

५ कार्तिक २०८०, आईतवार रौतहट । पूर्व पश्चिमराजमार्गसँग जोडिएको चन्द्रपुर नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको छ । अरु २ जना घाइते भएका छन् । उद्धार गर्न गएका २ प्रहरीलाई समेत चोटपटक लागेको छ। चन्द्रपुर–५ स्थित राजपैडाकी ५५ वर्षीया मनिया धामीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले […]

६ दशमलव १ रेक्टरस्केलको भूकम्पपछि धादिङमा पटक-पटक परकम्प, सतर्कता अपनाउन विज्ञको आग्रह

कात्तिक ५, २०८० आइतबार ८:२३:४८ | काठमाण्डाै – बिहान धादिङ केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएपछि पटक-पटक परकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो […]