update: जग्गाको विवादले कान्छी पत्नीको निर्मम हत्या

वीरगंज, ९ कात्तिक । वीरगंज महानगर–१४ बहुअरी मुस्लिम टोलमा गत पूलपातीको राति एकजना महिलाको विभत्स हत्या भएको छ । सोही टोलका इजहारूल हक अन्सारीले २८ वर्षीया कान्छी पत्नी महिमा खातुनको छुरा प्रहार गरी हत्या गरेको पर्सा प्रहरीले जनाएको छ । विवाह भएको १० वर्षदेखि दुवैजना र जेठी सौता सँगै बस्दै आएका थिए । जेठी पत्नीको […]

पोखरियामा महिला र पुरुष कुश्ती पहलवानको जबरजस्त प्रदर्शन

वीरगंज, ९ कात्तिक । पर्साको पोखरिया नगरपालिकामा नेपाल तथा भारतका महिला र पुरुष कुश्ती पहलवानहरुले जबरजस्त कुश्ती लडेका छन् । कुश्ती प्रतियोगितामा नेपाल तथा भारतका महिला पहलवानहरु आकान्छा कुमारी, नम्रता, ज्योति तथा पुरुष पहलवान गुण्डा चौधरी, नकाबपोस पहलवान, टाइगर पहलवान, ठाकुर शैतान सिंह, केशव दास बैरागी, मौसम अलि, महमद सलमान, भागवान दास, अयोध्या, सुमित साह, […]

चोरीको मोटरसाइकल काठ तस्करीमा प्रयोग

वीरगंज, ९ कात्तिक/ पटेर्वासुगौली गाउँपालिका–५ देवरियाचोकबाट कात्तिक २ गते बिहान चोरी भएको मोटरसाइकलबाट काठ तस्करी भएको बताइन्छ । चोरी भएको ना ३७ प १८४ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलबाट काठ तस्करहरुले नम्बर प्लेट बदलेर ना.४६ प ३८९७ नम्बर लगाएर काठ तस्करी गरिएको सबडिभिजन वन कार्यालय रङपुरटाँडीका वन कर्मचारीले बताए । कात्तिक ४ गते राति ८ बजे […]

क्रेन दुर्घटना हुँदा पर्साका महतोको मृत्यु, चालक घाइते

मकवानपुर, ९ कात्तिक । मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्व पश्चिम सडकखण्डमा चुरियामाइतर्पmबाट हेटौँडातर्प आउँदै गरेको ना१क ६०५५ नको हाइड्रा क्रेन आफैँ अनियन्त्रित भई सडकको छेउमा पल्टिदा घाइते भएका विश्रामपुर बस्ने वर्ष १८ का सहचालक विपिन महत्तोलाई उपचारको लागि हेटाँैडा […]

अमेरिकामा गोलीबारीमा कम्तीमा २२ को मृत्यु, बन्दुकधारी फरार

वासिङ्टन, ९ कात्तिक (रासस/एएफपी) : बुधबार साँझ माइनको लेविस्टन सहरमा भएको गोलीबारीमा कम्तीमा २२ जनाको मृत्यु र अन्य थुप्रै घाइते भएको सहरका अधिकारीहरूले बताएका छन् । स्थानीय अस्पतालहरू गोली लागेका घाइतेहरूले भरिएका छन् । समाचारअनुसार सिटी काउन्सिलर रोबर्ट म्याक्कार्थीले बलिङ एल्ली र कम्तीमो अर्को स्थान एउटा स्थानीय रेस्टुरेन्ट र बारमा भएको गोलीबारीमा मर्नेहरूको सङ्ख्या बढेर […]

सविधानसभा सदस्य रुङ्टाद्वारा बिराट दंगल “कुस्ती” प्रतियोगिताको उद्घाटन

वीरगंज, ९ कात्तिक । पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं १६ नगवामा बौधीमाई महानवमी मेला २०८० तथा बिराट कुस्ती दंगल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि रहेका सविधानसभा सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुङ्टाले आज रिबन काटी मेला तथा बिराट कुस्ती दंगल प्रतियोगिताको उदघाटन गरेका छन । सो अवसरमा उनले प्रमुख अतिथि रहेका अनिल […]

भैंसीको ठक्करबाट धनेशको मृत्यु

वीरगंज, ९ कात्तिक । छाडा भैंसीको ठक्करबाट पर्साको जगरनाथपुर गाउँपालिका–४ हरपुरमा एकजनाको मृत्यु भएको छ । जीराभवानी गाउँपालिका–५ बस्ने धनेश महतो र सङ्गीतादेवी भारतीय नम्बरको मोटरसाइकलमा जाँदा गर्दा सडकमा चरिरहेको भैंसी र राँगासँग ठोक्किदा उनीहरुलाई गम्भीर चोट लागेको थियो । भैंसीको ठक्करबाट गम्भीर घाइते भएका धनेशको एसएल न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने […]