search

भैंसीको ठक्करबाट धनेशको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ कात्तिक ।
छाडा भैंसीको ठक्करबाट पर्साको जगरनाथपुर गाउँपालिका–४ हरपुरमा एकजनाको मृत्यु भएको छ ।
जीराभवानी गाउँपालिका–५ बस्ने धनेश महतो र सङ्गीतादेवी भारतीय नम्बरको मोटरसाइकलमा जाँदा गर्दा सडकमा चरिरहेको भैंसी र राँगासँग ठोक्किदा उनीहरुलाई गम्भीर चोट लागेको थियो ।
भैंसीको ठक्करबाट गम्भीर घाइते भएका धनेशको एसएल न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने उनको पत्नी सङ्गिताको उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads