जग्गाको विवादमा घाइते भएकी रीताको मृत्यु

वीरगंज, १० कात्तिक/ जग्गाको विवाद बढेर झगडा हुँदा पर्सामा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिपहरमाई गाउँपालिका–२ भेडिअर्वाकी ५० वर्षीया रीतादेवी रहेकी छन् । उनको गत सोमवार राति उपचारको क्रममा एलएस न्युरो अस्पतालमा मृत्यु भएको र गत मङ्गलवार शल्यपरीक्षण गरी दाहसंस्कार गरिएको परिवारजनले बताएका छन् । स्थानीय धनई बरईका छोरा सन्दीप बरई, आफन्तजनक […]
सर्पदंशबाट विश्रामपुरमा वृद्धको मृत्यु

वीरगंज, १० कात्तिक/ सर्पदंशबाट पर्सामा एकजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ७५ वर्षीय दरोगा राउत कुर्मी रहेका छन् । गत अष्टमीको राति १२ः३० बजे उपचारको क्रममा नारायणी अस्पताल वीरगंजमा उनको मृत्यु भएको थियो । सोही राति ८ः३० बजे छिमेकी रमेश कलवारको घरमा निस्केको सर्पलाई समात्न जाँदा सर्पले उनलाई टोकेको […]
वडाध्यक्षलाई महर्जनलाई कुटपिट गर्ने असईलाई कारबाहीको माग

वीरगंज, १० कात्तिक/ वीरगंज महानगरपालिका–७ का अध्यक्ष हीराकाजी महर्जनलाई मुक्का प्रहार गरी कुटपिट गरेका नगवा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रवीन्द्र साह तुराहालाई कारबाईको माग गरिएको छ । वडाध्यक्ष महर्जनसँगै वीरगंज मनपाका आठवटा वडाका अध्यक्ष एवं कार्यपालिका सदस्यहरूले बुधवार रामटोल हनुमान मन्दिरस्थित दुर्गापूजा समितिको पण्डालमा पत्रकार सम्मेलन गरी कारबाईको माग गरेका हुन् । गत कात्तिक […]
हार्दिक मंगलमय शुभकामना
हार्दिक मंगलमय शुभकामना
हार्दिक मंगलमय शुभकामना