२५० किलो गाँजासहित दुईजना पक्राउ

जनकपुर, १२ कार्तिक/ सर्लाहीको कबिलासी नगरपालिका–९ भलुवाहाबाट २ सय ५० किलो गाँजासहित दुर्ई जना पक्राउ परेका छन। शनिवार राती ९ बजे कविलासी नगरपालिका–९, सलेमपुरबाट भलुवाहा हुँदै गम्हरिया ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको छ। ज १ त ५५५१ नम्बरको ट्याक्टरमा लोड गरी गाँजा ल्याउँदै गरेको अवस्थामा झिम नदी किनारबाट कविलासी नगरपालिका–१० का २८ वर्षीय […]
मोवाइलको लागि विवाद हुँदा साथीको हत्या, दुर्ईजना पक्राउ

जनकपुर, १२ कार्तिक । मोवाइलको विवादका कारण जनकपुरधाममा एक युवकको ज्यान गएको रहस्य खुलेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ स्थित सोनापारा बस्ने २४ वर्षीय रूपेश महराको हत्या लागुऔषध सेवन गरी मोवाइलको विषयमा विवाद हुदाँ भएको विवादका कारण भएको हो । उनको हत्या जनकपुरधाम सोनापाडा बस्ने २० वर्षीय पवन सहनी र हरिचन मण्डलले गरेको […]
पर्साबाट पेस्तोलसहित २ जना पक्राउ

वीरगंज, १२ कार्तिक । पर्सा प्रहरीले एकथान हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा पर्सा प्रहरीले एकथान नलकटुवा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको हो । पर्सा प्रहरीले दुबैजनालाई गएको ५ गते वीरगंजको दुर्ई बेग्लाबेग्लै स्थानबाट पक्राउ गरेको थियो । प्रहरीमा आएको सूचनाको आधारमा वीरगंज महानगरपालिकाको वडा नम्बर २६ सुगौलीका सरफराज […]
वनभोज मनाएर फर्केको बस सिमरामा दुर्घटना, एकको मृत्यु, ११ जना घाइते

वीरगंज, १२ कात्तिक । वनभोज मनाएर फर्केको बस सिमरामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नं. को बसले मोटरसाइकललाई बचाउने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका हुन् । शनिवार राति १० बजे […]
सशस्त्र प्रहरी जवानको टाउकोमा बियर बोत्तल फोडेर घाइते बनाउने पक्राउ पर्न सकेनन्

परवानीपुर,११ कार्तिक÷ पर्साका एक जना सशस्त्र प्रहरी जवानलाई कुटपिट गरी हत्याको प्रयास गर्नेहरु हाल सम्म पक्राउ पर्न सकेका छैनन् । सशस्त्र प्रहरी बल १३ नं हेडक्वाटर पर्सामा कार्यरत सशस्त्र प्रहरी जवान निरज विश्वकर्माको कुटपिटको घटनामा हाल सम्म पर्सा प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्न नसकेको हो । घटनाको ७ दिन बिति सक्दा पनि हाल सम्म कुटपिट गर्ने […]
नेपाल–भारत सीमा सुरक्षा बैठक वीरगंजमा सम्पन्न

राधेश्याम पटेल,वीरगंज,११ कार्तिक / वीरगंज–रक्सौल आसपासको नेपाल भारत सुरक्षा बैठक वीरगंजमा सम्पन्न भएको छ । नेपालको पर्सा–बारा र भारत,बिहारको पूर्व चम्पारण एवं पश्चिमी चम्पारणका सुरक्षा अधिकारीलगायत विभिन्न सरोकारवाला निकायको सुरक्षा बैठक आज वीरगंज–१७ अलौ. स्थित वीरगंज भन्सारको आईसिपीको भन्सारको सभाहलमा सम्पन्न भएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा सम्पन्न सुरक्षा बैठकमा यी […]