गोली प्रहारबाट घाइते प्रअ स्वर्णकारको निधन

वीरगंज, १३ कात्तिक । अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका कलैया निवासी रूपेश स्वर्णकारको मृत्यु भएको छ । अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको वीरगंजको गण्डक स्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार गरिएको थियो । मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार गरिएको […]

कलैयाका निजी विद्यालयका प्रअमाथि गोली प्रहार

वीरगंज, १३ कात्तिक । बाराको कलैयामा एक निजी विद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहद्वारा कलैया निवासी रूपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ । बाल एकता बोर्डिङ स्कुल नजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ । बारा प्रहरीका अनुसार स्वर्णकारको टाउँको र छातीमा गोली प्रहार […]

गुणस्तरहीन हार्पिक, मोबिल र एसिड बनाउने उद्योगमा छापामारी

वीरगंज, १३ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले गुणस्तरहीन हार्पिक र अनुमति नै नलिई मोबिल र एसिड बनाउने बनाउने कारखानामा छापामारी गरी सञ्चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । बाराको कलैया उमनपा वडा न. ३ मा बस्ने सीताराम प्रसाद साहले वडा नं. ४ मा सञ्चालन गरेको शुरुती केमिकल उद्योगमा छापामारी गरेको थियो । सो उद्योगबाट गुणस्तरहीन […]

गिट्टी, बालुवा लोड भएको सातवटा टिपर नियन्त्रण

वीरगंज, १३ कात्तिक । बारा प्रहरीले बढी परिमाणमा गिट्टी, बालुवा लोड गरेको सातवटा टिपरलाई नियन्त्रणमा लिई कारबाइ प्रक्रिया अगाडि बढाएको छ । आइतवार राति ८ः३० बजे जितपुरसिमरा उमनपा. वडा नं. १६ बाट प्रहरीले सातवटा गिट्टी, बालुवा लोड भएको टिपरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । प्रहरीले बिलभन्दा बढी परिमाणमा गिट्टी बालुवा लोड […]

१० किलो गाँजासहित एकजना पक्राउ

वीरगंज, १३ कात्तिक । पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ५ निचुटा नौगछियाबाट प्रहरीले लागु ओैषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ सुहपुरका ४५ वर्षीय हिरामन यादव रहेका छन् । यादवलाई १० केजी गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जानकारी दिए । अस्थायी […]

राष्ट्र बैंकको नीतिकै कारण खर्बौं गुमाउनुपरेको लगानीकर्ताको आरोप, शेयर बजार निरन्तर ओरालोतर्फ,

वीरगंज, १३ कात्तिक । शेयर बजार कारोबार निरन्तर ओरालो लागिरहेको छ । दुई वर्षअघिको असार मसान्तपछि निरन्तर शेयर बजार खस्किरहेको लगानीकर्ताहरूले बताएका छन् । दुई वर्षअघि ३२६० अङ्कमा पुगेको शेयर बजार अहिले १८७५ अङ्कमा ओरालो लागेको छ । अर्थात् दुई वर्षको अवधिमा करीब १५ खर्ब पूँजी क्षयीकरण भएको छ । अर्थात् लगानीकर्ताले दुई वर्षको अवधिमा […]