मालपोत पर्साका अधिकृत मिश्रविरुद्ध राजश्व हिनामिनाको मुद्दा दायर

वीरगंज, २० कात्तिक/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजश्व दुरूपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँटमा कार्यरत कर्मचारीको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजश्व नियमानुसार दाखिला नगरी हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ । आयोगले मालपोत कार्यालय, […]
अपहरणमा परेका वृद्धको भारतबाट उद्धार

वीरगंज, २० कात्तिक । पर्साको कालिकामाई गाउँपालिकाबाट अपहरणमा परेका एकजना वृद्धको भारतबाट उद्धार गरिएको छ । कालिकामाई गाउँपालिका ४ प्रशुरामपुर निवासी ७५ वर्षीय नथुनी साह कलवारलाई राति १२ बजे बिहार पुलिसको सहयोगमा सिमावर्ती भेलाही बजारबाट अपहरण मुक्त गराएको छ । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्ष्Fक मोहन विक्रम केसीको अगुवाईमा गएको सुरक्षाकर्मीको टोलीले भेलाही थानाको […]
रतवारा गाउँमा बन्दुकको आडमा लुटपाट

जलेश्वर (महोत्तरी), २० कात्तिक : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ रतवारा गाउँमा गएराति एक घरमा डाकाहरुको समूहले बन्दुको आडमा ५० लाख बढीको लुटपाट गरेका छन् । जयकिशोर चौधरीको घरमा गएराति १ः३० बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लाखौँको लुटपाट गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख […]
नेकपा माओवादी केन्द्रको शुभकामना कार्यक्रम

वीरगंज, २० कात्तिक । नेकपा माओबादी केन्द्र बिश्रामपुर गापा कमिटीको आयोजनामा जनतासँग माओबादी बिशेष रूपान्तरण अभियान अन्तर्गत दीपावली तथा छठ पर्बको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । लवकुश बैठाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जितपुर सिमरा उपमहानगरपालिकाव प्रमुख मेयर राजन पौडेल, विशिष्ट अतिथि पुर्ब महिला आयोग प्रमुख र प्रतिनिधि सभा सदस्य शेख चान्दतारा, अतिथिहरुमा […]
जिडी फर्मास्युटिकल्सले मजदुरहरुलाई शोषण गर्दै

वीरगंज । जिडी फर्मास्युटिकल्स प्रा.लि. परवानीपुरले आफ्ना मजदुरहरुलाई करिब चार महिनाको तलब नदिंदा पिडित कर्मचारीहरुले आईतवार धर्नामा बसेका छन् । वीरगंज स्थित आदर्शनगरमा मुख्य कार्यालय रहेको साहु घनश्याम चाचानको घर अगाडि मजदुरहरुले धर्नामा बसेका हुन् । करिब दुई महिना पहिला पनि मजदुर तथा कर्मचारीहरुले आन्दोलन गर्दा श्रम कार्यालयको सहयोगमा वार्ता बसी मजदुरहरुलाई तलब सुविधा उपलब्ध […]