search

spot_img
spot_img

कालिकामाईमा एमालेको पार्टी प्रवेश

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज
पर्साको कालिकामाई गाउपालिकामा नेकपा एमालेको पार्टी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले कालिकामाई गाउपालिका कमिटीले आयोजना गरेको तिहार ,छठको शुभकामना तथा पार्टी प्रपेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्इ अच्युत मैनालीले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउँदै यस सरकारबाट जनताले कुँनै आशा गर्न नहुँने बताए ।
माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठगाँठलाई मापसे सरकारको संज्ञा दिदै वर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने उनको भनाई थियो । उनले यस कालिकामाई जस्तै देशै भरी नेकपा एमाले नैं सहि हो भन्दै पार्टी प्रवेश गर्ने लहर चलेकोले एमालेको सरकार पुन ः नेतृत्वमा आउँने उद्घोष गरे ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवं सांसद प्रभु हजारा, निर्मला देवकोटा, संविधान सभा सदस्य जयप्रकाश थारु, मधेस प्रदेशका उपाध्यक्ष विचारी यादव, जालिम मियाँ,पोखरीया नगरपालिकाला नगर प्रमुख प्रदुमन् चौहान ,छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता,कालिकामाई गाउपालिका ईन्चार्ज पवन तिवारी,वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसिया लगाएको सयौं नेता तथा कार्यकर्ताको सहभागिता थियो ।सो अवसरमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाहरुलाई केन्द्रीय सदस्य मैनालीले फुलमाला लगाएर स्वागत गरेका थिए ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

विद्यालयको गौरव र अनुशासनको पहिचान बन्नुहोस् -प्रहरी निरीक्षक चौलागाई

वीरगञ्ज २८ साउन । मदरल्यान्ड स्कुलमा आज विशेष समारोहका बीच कक्षा मनिटर, हेड ब्वाज...

सम्बन्धित खबर

- Advertisement -neelambads