search

मनोज ग्यासद्वारा म्याद गुज्रिएका हजार ग्यास सिलिन्डर नष्ट गर्दै

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ मंसिर ।
मनोज ग्यास प्रालिले आज एक कार्यक्रमबीच १०२७ वटा ग्यास सिलिन्डर नष्ट गरेको छ । सञ्चालक मनोज दासले म्याद गुज्रिएका पुराना ग्यास सिलिन्डरहरु नष्ट गर्नको लागि गलाउन जगदम्बा स्टिललाई दिएको बताए ।
नापतौल तथा गुणस्तर कार्यालयका प्रतिनिधि रामप्रसाद लम्साल, वाणिज्य कार्यालयका दिलीप खंग खत्वे, नेपाल आयल निगमको वेब प्रशिक्षक यशबहादुर गुरुङ र पत्रकारहरुको रोहबरमा म्याद गुज्रिएको ग्यास सिलिन्डर नष्ट गर्नको लागि आज जगदम्बा स्टिललाई प्रदान गरिएको थियो ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads