search

देउरियाबाट बालुवा तस्करी गर्ने ट्रयाक्टर नियन्त्रण

पढ्न छुटाउनुभयो ?

पर्सागढी, १४ मंसिर । पटेर्वासुगौली गाउँँपालिका वडा नंं. ०५ देउरियाबाट बालुवा तस्करी गरेको भन्दै पर्सा प्रहरीले एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
अहिले खोलाको ठेक्का नहुँदै बालुवाको तस्करी हुन थालेपछि पर्सा प्रहरीले ना ७ त ६११८ नम्बरको ट्रयाक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
निचुटातर्पm ल्याउँदै गरेको अवस्थामा उक्त ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौली प्रहरी निरीक्ष्Fक रामराजा केशरीले बताए ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads