search

spot_img
spot_img

पोखरीया नगरपालिकाको विज्ञापनको विरुद्धमा राजनीतिक दल

पढ्न छुटाउनुभयो ?

वीरगंज
पर्साको पोखरीया नगरपाकिलाले गत मंसिर ७ र १० गते ४२ जना करार कर्मचारीहरुको लागि प्रकाशित गरेको विज्ञापनको विरुद्धमा राजनीतिक दलहरुले विरोध शुरु गरेका छन् । कर्मचारी भर्नाको लागि ऐन कानून विपरीत सूचना प्रकाशित गरेकोमा विरोध जनाइएको हो । उक्त सूचना अनुसार विभिन्न पदमा समावेशी सिद्धान्त विपरीत र मात्र मौखि अन्तर्वाता को माध्यमबाट आफनो नजिकको व्यक्तिगहरुलाई आथिृक लेनदेनको भरमा कर्मचारी भर्ना गर्न लागिएको आरोप लगाइएको छ । यसले नगरपालिकामा थप आहर्थिक भार थेग्न नसकिने अवस्थामा पु¥याइने भएकोले राजनीति दलहरुले विरोध गरेका हुन् । नेपाली काग्र्रेसका क्षेत्रीय सचिव सुरेन्द्र प्रसाद सिंह,जसपा नेपाल पोखरीया नगर अध्यक्ष राजु साह तेली,नेकपा माओवादी केन्द्र पोखरीया नगर अध्यक्ष पन्नालाल पटेल,रास्वपा जिल्ला संयोजक दिलिपकुमार कुर्मी गरी चार जनाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पोखरीया नगरपालिकाको काम कारवाहीको विरोध जनाएका हुन् ।
सो कर्मचारुी भर्ना प्रकृया अविलम्ब स्थगित गरी हाल सम्म पोखरीया नगरपालिकामा अस्थायी,स्थायी,करार र ज्यालादारी कर्मचारीहरुको समेत सख्या सार्वजनिक गरी आवश्यक जनशक्ति मात्र पदमूर्तिको लागि नियमसंगत नयाँ सूचना प्रकाशत गर्ने माग गर्दछौ । साथै,एक हप्ता भित्र काम कार्यवाही नगरिमा हामी सम्पूर्ण राजनीतिक दलहरु चरण्बद्ध आन्दोलनको कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बाध्य हुने जनाइएको छ । ।सो आन्दोलनबाट हुने असहज परिस्थिति िसम्पूर्ण जिम्मेवारी स्व्यम पोखरीया नगरपालिका हुने जनाइएको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसइईको सफलताले नयाँ सम्भावनाको ढोका खोल्छ– मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads