बैंककर्मीद्वारा पत्रकार साहको क्यामरामा क्षति

वीरगंज, २१ मंसिर । वीरगंजस्थित यातायात व्यवस्था कार्यालयमा रहेको ग्लोबल आइएमई बैंकमा कार्यरत एकजना बैंककर्मीले पत्रकार जियालाल साहको क्यामराको लेन्स फुटालेकी छन् । बैंककर्मी खुश्बु रौनियारले ग्यालेक्सी फोरकेका संवाददाता जियालाल साहको क्यामराको लेन्स फुटालेको बताइन्छ । बिहीवार बैंकमा नवीन गिरी, अभिषेक महतोले लाइसेन्सको नवीकरण शुल्क बुझाउन जाँदा भौचर नमिलेको भन्दै बैंककर्मी रौनियारले अर्को भौचर भर्न […]
बाराको विश्रामपुरमा चोरीको मोटरसाइकलको खुलेआम खरीद बिक्री

वीरगंज, २१ मङ्सिर/ बाराको विश्रामपुर गाउँपालिका–१ कल्याणपुरमा चोरीका मोटरसाइकलको बिगबिगीका कारण स्थानीयहरू मारमा परेका छन्। बारा/पर्सा तथा भारतबाट चोरी भएका मोटरसाइकलहरू कल्याणपुरमा पुग्ने गरेको र सोही ठाउँबाट दैनिक खुलेआम खरीद–बिक्री हुने गरेको स्थानीयले बताएका छन्। स्थानीय सुरक्षाकर्मीलाई प्रभावमा पारी सो गाउँमा रहेका केही चोरहरूले चोरीका मोटरसाइकल चढ्ने तथा बेच्ने गरेका छन्। सो गाउँमा विभिन्नखाले महँगा […]
गाँजा पाकेपछि बारा पर्सामा गाँजा फडानी अभियान

वीरगंज, २१ मङ्सिर/ जिल्ला प्रहरी कार्यालय बारा र पर्साले केही दिनदेखि गाँजा फँडानी अभियानलाई तीव्र पारेका छन्। गाँजा पाकेर भिœयाउने बेलामा प्रहरीले केही गाँजाखेती नष्ट गरेर नाटक गरिरहेको स्थानीयवासीले आरोप लगाएका छन्। प्रहरीले गाँजाविरुद्धको अभियान चालेको भए बेर्ना लगाउने बेलामा नै गाँजा फँडानी गर्न सक्थ्यो तर अहिले आएर गाँजा पाकेपछि केही गाँजाखेती फँडानी गरेर झारा […]